Monday, April 29, 2024
20
सूचना प्रविधिमा आधारित उद्योगका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा नतोकिएको उद्योग विभागले जनाएको छ।
2024-04-29 20:40:04
सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई मान्यता दिएको छ।
2024-04-29 19:45:58
इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ पाँच हजार ८०० भन्दा बढी मतले अग्रता लिएका छन्।
2024-04-29 19:16:20
सर्वोच्च अदालतले अवहेलना मुद्दामा सिधाकुरा डटकमको टिमलाई बयान गराउने आदेश गरेको छ।
2024-04-29 19:06:08
संशोधित ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्न सर्वोच्च अदालतले रोक लगाइदिएको छ।
2024-04-29 18:43:01
सिक्लेस अन्नपूर्ण केबलकारविरुद्धको मुद्दा अहिलेसम्म १८ पटक पेसीमा चढिसकेको छ। पछिल्लो पटक सोमबार पेसी तोकिएको भए पनि अन्तिम समयमा ‘हेर्न नमिल्ने’ भएपछि मुद्दाको सुनुवाइ हुन सकेन।
2024-04-29 18:14:52
काम शुरू भएको डेढ वर्षभित्र रिसोर्टको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रारा होल्डिङ्स जनाएको छ।
2024-04-29 17:33:39
इलाम–२ मा ३९ हजार ४२१ मतगणना हुँदा एमालेका उम्मेदवार नेम्वाङलाई १६ हजार २१९ मत प्राप्त भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले १० हजार ५५७ मत पाएका छन्।
2024-04-29 17:05:55
चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ।
2024-04-29 16:44:49
नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।
2024-04-29 16:03:10
सोमबार ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
2024-04-29 15:30:05
तीन वर्षीया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
2024-04-29 15:20:38
इलाम–२ को जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङ निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ४ हजार ९८६ मतले अगाडि छन्।
2024-04-29 14:36:20
भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
2024-04-29 14:29:55
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिसेकबहादुर सिंहलाई २६७ मतले हराउँदै भण्डारी प्रदेशसभा सदस्य चुनिएका छन्।
2024-04-29 14:05:57
केहीबेर अघि सार्वजनिक परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काको भन्दा ३ हजार ९६० मत धेरै ल्याएका छन्।
2024-04-29 13:10:12
काठमाडाैँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि दुई संस्थाबीच समझदारी भएको हो।
2024-04-29 12:51:45
रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव छ।
2024-04-29 11:20:33
आगामी केही दिनसम्म तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2024-04-29 11:15:14
वनमा आगजनी गरेको आरोपमा नेपाली मजदुर टेकरामविरुद्ध वन ऐन बमोजिम मुद्दा दर्ता गरिएको छ।
2024-04-29 10:40:56
हरिबोल आचार्य
उकालो
प्रकाश अजात
कञ्चन झा
देवेन्द्र भट्टराई
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।