Monday, May 13, 2024
रुद्रमतीको कालोपुलदेखि सेतोपुल आसपाससम्मको क्षेत्रमा अहिले ढकमक्क फूल फुलेर सुन्दर देखिएको छ। तर प्रदूषण र दुर्गन्धले फूलको सौन्दर्य हेर्न चाहनेहरू किनारमा उभिन मुस्किल छ।
उकालो
2024-04-18 16:56:00
मैवाखोला गाउँपालिकाले एक करोड ५० लाख ५३ हजार रुपैयाँ लागतमा अस्थायी एकीकृत आवास निर्माण गरी पहिरोबाट पिडीत परिवारलाई स्थानान्तरण गरेको छ।
2023-09-26 08:57:17
पोखरा महानगरले २०७५ सालमा भौतिक संरचना निर्माणका लागि मापदण्ड बनाउँदा लेखनाथको गडुवा खोलालाई समेटेको थिएन, जसकारण अतिक्रमण बढ्दै जाँदा आसपासका बस्ती जोखिममा पर्न थालेका छन्।
श्याम राना मगर
2023-08-30 17:51:01
पर्याप्त अध्ययन र सम्भावित जोखिमको मूल्यांकन नगरी हतारमा जलविद्युत् आयोजना निर्माण गर्दा जलवायुजन्य प्रकोपका कारण बर्सेनि अर्बौं रुपैयाँको लगानी जोखिममा पर्दै गएको छ।
मुकेश पोखरेल
2023-07-11 15:30:41
हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारीका साधन चल्न नसक्दा ताप्लेजुङमा मानवीय संकट आउन लागेको भन्दै तत्काल बेलीब्रिज निर्माण गर्न माग गरिएको छ।
रासस
2023-07-02 09:03:33
असार दुई गतेको बाढीले हेवाखोलाको पुल बगाएपछि ठप्प भएको यातायात मंगलबार 'डाइभर्सन' बनाएर आंशिक रूपमा सञ्चालनमा ल्याइएको थियो।
2023-06-28 07:53:12
सडक सम्पर्क टुटेपछि यात्रु तथा बिरामी फड्के र तुइनको सहाराले खोला तर्दै आएका छन्। ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालेको छ।
2023-06-27 10:27:41
बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको पुल र तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएपछि ताप्लेजुङ जिल्ला र पाँचथरका दुई पालिकासँग सडक सम्पर्क टुटेको छ। तर, एक साता बितिसक्दा पनि डाइभर्सन निर्माण हुनसकेको छैन।
2023-06-25 07:09:31
प्राडा तीर्थप्रसाद मिश्र
मुरारिविनोद पोखरेल
जाह्नबी सेन
प्रकाश अजात
हेमन्त मल्ल ठकुरी
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।