Thursday, May 23, 2024

-->
पर्व
रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरू

वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरू भएको छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने जात्राको पहिलो दिन शनिबार पुल्चोकबाट रथ तानी गा: बह पुर्‍याएको छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने रथजात्रा जात्रा असार चौथीमा राष्ट्रप्रमुखबाट भोटो देखाएर विधिवत् रूपमा समापन हुने गर्छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी।

प्रकाशित मिति:  


Topics