Saturday, April 27, 2024

-->
रामबहादुर बम्जन
रामबहादुर बम्जनको घरमा पैसाको चाङ

रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ। तीन करोड तीन लाख ७५ हजार ५०० नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ। उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको बुढानीलकण्ठस्थित घरबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति: