Saturday, April 27, 2024

-->
पर्व
तिहारको आगमन : फूल टिप्न व्यस्त किसान

फूलैफूलको पर्व तिहार शुरू भएको छ। गाउँघरमा ढकमक्क फुलेको सयपत्री र मखमलीले छुट्टै सुन्दरता थपेको छ। तिहारमा घर सजाउनदेखि काग, कुकुर, गाई र दाजुभाइको पूजा गर्न, सयपत्री-मखमली फूल अत्यावश्यक पर्ने हुन्छ। काठमाडौँको इचंगुका स्थानीयले सयपत्री ज्ञान थुँगा लगायतका फूलको व्यावसायिक खेती गरेका छन्। यति बेला किसानहरू फूल टिप्न निकै व्यस्त देखिन्छन्।

प्रकाशित मिति:  


Topics