Saturday, April 27, 2024

-->
पर्व
दशैँ मनाउन गाउँ फर्किने तँछाडमछाड

दशैँको आगमनसँगै राजधानी काठमाडौँबाट गाउँ फर्कन गोंगबुस्थित नयाँ बसपार्कमा देखिएको सर्वसाधारणको भिड लागेको छ। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ–संस्था बन्द भएसँगै दशैँ मनाउनका गाउँ फर्किनेहरूको भीड लागेको हो। तीन दिनमा एक लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट जानकारी दिए।

प्रकाशित मिति:  


Topics