Saturday, April 27, 2024

-->
काठमाडौँको स्वरूप
फेरिँदैछ काठमाडौँको स्वरूप

काठमाडौँ उपत्यका भन्ने बित्तिकै धुलो, धुवाँ, खाल्डाखुल्डी र हिलो मनमा आइहाल्छ। ट्राफिक जाम, पैदलयात्रुमैत्री फुटपाथ नहुनुलगायत दुःख नबेहोर्ने राजधानीबासी कमै होलान्। न बिहान स्वच्छ हावा खाँदै हिँड्ने स्थान छ त न साँझ बिहान टहल्ने र बालबालिकासँग रमाउने खुला स्थान।तर, यहीबीच उपत्यकाको बिस्तारै फेरिँदैछ। नदीनालाको सरसफाइ, बन्दै गरेका सडकपेटी र पार्कले आकर्षक देखिन थालेको छ, काठमाडौँ। शब्द/तस्वीर: फोटो लाइब्रेरी

प्रकाशित मिति:  


Topics