Saturday, April 27, 2024

-->
विरोध
डाक्टरमाथि कुटपिटको विरोधमा प्रदर्शन

चिकित्सकमाथि कुटपिट भएको भन्दै काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत चिकित्सकहरू आन्दोलित बनेका छन्। अस्पतालमा कार्यरत डा. मनिष खड्कामाथि आइतबार दिउँसो ओपिडीमा आएका एक बिरामीका आफन्तले कुटपिट गरे‍को बताइएको छ। त्यसपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सकहरू अस्पतालको सेवा बन्द गरी अस्पताल परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति:  


Topics