Saturday, April 27, 2024

-->
अव्यवस्थित सडकपेटी
कहिले सहज बन्छन् सडकपेटी?

काठमाडौँका अधिकांश सडकपेटी पैदलयात्रुका लागि सहज छैनन्। सडकपेडीमा यात्रुहरू जोखिम मोलेर हिँड्न बाध्य छन्। निर्माण सामाग्री थुपारिँदा, सहायक सडक जोडिएका स्थानमा, बिजुलीका पोललगायतले जोखिम हुने गरेको छ। कतिपय स्थानमा सडकबाटै हिँड्नुपर्ने अवस्था छ। अपांगता भएका व्यक्तिलाई झनै कठिन हुने गरेको छ।  तस्वीर: किसन पाण्डे/उकालो

प्रकाशित मिति: