Saturday, April 27, 2024

-->
रातो मच्छिन्द्रनाथ
रातो मच्छिन्द्रनाथको रथ यात्रा

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा शुरू भएको छ। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत् रूपमा मछिन्द्रनाथको जात्रा शुरू भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने छ।

प्रकाशित मिति: