संसारका कुनै पनि शहरको गगनचुम्बी भवनअगाडि खुला खेत, गाइबाख्रा चरिरहेको दृश्य, परालको थुप्रो आदि देख्न पाइँदैन!
काठमाडौँ– फोटो पत्रकारिताको करिब तीन दशक लामो यात्रामा न्युयोर्क, मुम्बई , टोकियो , हङकङलगायत विश्वका विभिन्न ठूला शहर भ्रमण गर्ने मौका पाएको थिएँ। पुगेका बेला ती शहरका गगनचुम्बी भवनहरूको तस्विर पनि खिचेको थिएँ। गएको सोमबार स्वदेशकै कोशी प्रदेशको दमक शहर भन्दा करिव १० किलोमिटर उत्तरको ग्रामिण भेग दापागाछी जाँदा काठमाडौँको धरहराभन्दा अग्लो १८ तल्ले भ्यु टावरको तस्वीर खिच्ने मौका पाएँ!
मलाई यो भवनको तस्विर झन् बढी रोचक लाग्यो, किनकि संसारको कुनै पनि शहरको गगनचुम्बी भवनको अगाडि खुला खेत, गाइबाख्रा चरिरहेको दृश्य, परालको थुप्रो आदि देख्न पाइँदैन! यो भवन व्यापारव्यवसायको लागि उपयुक्त स्थानमा छैन भन्ने तथ्य यहाँको दृश्यले नै बताउला। हेर्नुहोस् विश्वप्रशिद्ध शहरहरूमा मैले खिचेका केही तस्वीर।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
