यो वर्ष हिउँदमा काठमाडौँको अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुँदा कम चिसो महसुस भएको छ। पछिल्लो पाँच दिनदेखि अधिकतम तापक्रम निरन्तर उकालो लागिरहेको छ।
सन् २०१७ मा ट्रम्प प्रशासनले पेरिस सम्झौताबाट बाहिरिने घोषणा गरेपछि ब्लुमबर्गले यूएनएफसीसीसीलाई १ करोड ५० लाख डलर दिने वाचा गरेका थिए।
प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ। पहिलो दिन शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थान टेकुस्थित उनको सालिकमा माल्यार्पण गरिएको छ।
जितसँगै सात खेलमा १० अंक जोडेको पीएसजी २२औँ स्थानमा छ। सिटी समान खेलबाट ८ अंकका साथ २५औँ स्थानमा छ।
सूर्यविनायक–धुलिखेल ७.५ किमी सडक विस्तारका लागि कुल ३ अर्ब ८८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम भइरहेको छ।
बुधबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ डिग्री तथा न्यूनतम तापक्रम जुम्लामा माइनस ३.५ डिग्री मापन भएको महाशाखाले जनाएको छ।
यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुर्व्यवहार गर्ने गरेको प्रहरीको भनाइ छ।
यात्रुहरूमाझ रेलमा आगलागी भएको हल्ला फैलिएपछि चेन पुलिङ गरेर ट्रेन रोकेर धेरै यात्रु रेलबाट ओर्लिएका थिए। त्यहीबेला अर्को ट्र्याकमा आएको रेलले यात्रुहरूलाई ठक्कर दिएको हो।
असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाले क्षति पुर्याएका लहान नगरपालिका–४ इस्लामपुर र सुन्दपुरका ६० घरपरिवारले राहत सामग्री पाएका छन्।
धुलिखेल अस्पतालसँगको विवाद र राजनीतिक खिचातानीका कारण काठमाडौँ विश्वविद्यालयले आफ्नो साख मात्र गुमाउँदै छैन, भविष्यको बाटो पनि अलमलमा छ। कसको कारण ‘बदनाम’ हुँदैछ केयू?
सिमेन्टको मूल्य बढेको विषयमा लेखा समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघसँग छलफल गरेको थियो।
'द स्टारगेट प्रोजेक्ट' नाम दिइएको यसलाई ट्रम्पले संसारकै सबैभन्दा महँगो परियोजना भएको दाबी गरेका छन्।
मलेसियामा जारी आईसीसी यू१९ महिला विश्वकपमा नेपालको लगातार तेस्रो हारसँगै सुपर सिक्स प्रवेशको सम्भावना समाप्त भएको छ।
शेयर बजार परिसूचकांक नेप्से बुधबार दुई प्रतिशतको उच्च भोल्युमका साथ बढेको छ। कारोबार रकमले पनि ९ अर्ब नाघेको छ।
गिद्धलाई यसअघि संरक्षण केन्द्रमा असुरक्षित रूपमा आहारा लिनुपर्ने बाध्यता थियो। उड्ने क्रममा विद्युतीय प्रसारण लाइनमा ठोक्किएर मर्ने गरेका थिए।
राैतहटको सीमा क्षेत्रमा नक्कली पेस्तोल देखाएर नेपालीसँग रकम असुली गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
सरकारले वीरगन्ज महानगरलाई बीपी उद्यान बनाउन दिएको १० बिघा जग्गाको ठूलो भागमा टहरा हालेर लामो समयदेखि पसलहरू सञ्चालित छन्। पछिल्लो समय महानगरले जग्गा खाली गर्न सूचना जारी गरे पनि कारबाही चलाएको छैन।
पोल नसारेकै कारण सिरहाको लहान, गोलबजार, मिर्चैया र कर्जन्हाको बन्दिपुर बजारमा सडक निर्माण ठप्प छ।
अस्ट्रेलियासँग पराजित भएमा नेपालको सुपर सिक्स प्रवेशको सम्भावना पनि समाप्त हुनेछ।
पछिल्ला दुई दिनमा छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ।