AnonymousUser

Logout

च्यासल मैदान मर्मत गर्न २ करोड रुपैयाँ लाग्ने, सरोकारवाला निकाय मौन

दशरथ रंगशालाको विकल्पका रूपमा राष्ट्रिय खेलकुद परिषद्ले  २८ करोड रुपैयाँ खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको थियो। 

नेपालको डिजिटल प्रणाली विस्तारमा स्टोनिया इच्छुक

स्टोनियाका अधिकारीले ई–गभर्नेन्स र साइबर सुरक्षासम्बन्धी विज्ञलाई पठाएर सरकारी कर्मचारी, निजी क्षेत्र तथा विश्वविद्यालयमा सूचना प्रविधि अध्ययनरत विद्यार्थीलाई तालिम दिन सकिने बताएका छन्।

आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ।

पानी नपरी बित्दै हिउँद, किसान चिन्तित

माघ अन्तिम सातासम्म पनि तराईमा हुस्सुले छाडेको छैन। हिउँदमा हुस्सु लाग्नु स्वाभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन्।

पाथीभरा केबलकार विवाद: ६ बुँदे सहमति, यातायात बन्द खुल्यो

केबलकार स्टेसन माथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी माघ २७ गतेको वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ।

सदन सञ्चालन गर्न बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत

बजेट कार्यान्वयनका असमझदारीलाई सहमतिबाटै समाधान गरी प्रदेशसभा नियमित रूपमा सञ्चालन गर्न बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएका छन्।

बाँसबारी जग्गा प्रकरणमा मुद्दा नचल्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

महान्यायाधिवक्ता कार्यालयले चौधरी ग्रुपबाट सरकारी स्वामित्वमा फिर्ता ल्याइएको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा मुद्दा नचल्ने निर्णय गरेको छ।

कहिले दुरुस्त होलान् काठमाडौँ भित्रिने सात वटा प्रमुख सडक?

काठमाडौँ भित्रिने प्रमुख सात सडकमध्ये अहिले कुनै सद्दे छैनन्। बाढी र पहिरोले भत्काएका कतिपय सडक बनाउने सुरसार नै छैन, कतिपयमा मर्मत र स्तरोन्नति सुस्त छ।

दैलेखको तोलीजैसी केन्द्रबिन्दु भएर भूकम्प

दैलेखको तोलीजैसी केन्द्रबिन्दु भएर मंगलबार साँझ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

‘आईएल एन्ड एफएस इनर्जी’को शेयर किन्न विद्युत् प्राधिकरणलाई स्वीकृति

सरकारले काठमाडौँ उपत्यका मुकाम रहने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय पनि गरेको छ।

एकाधिकार विरोधी कानून उल्लंघनको आरोपमा गुगलमाथि अनुसन्धान गर्दै चीन

चीनले अमेरिकी प्रविधि कम्पनी गुगलमाथि एकाधिकार विरोधी कानून उल्लंघनको अनुसन्धान गर्ने बताएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको छ।

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध पूरक मुद्दा

चितवन जिल्ला अदालतमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १५ जनाविरुद्ध सहारा सहकारी ठगीसम्बन्धी पूरक मुद्दा दायर भएको छ।

नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’

‘कृषि रूपान्तरण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकको टोलीले पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षणका क्रममा माइट फेला पारेका हुन्। 

कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

कर्णालीका दुई हजार ९३१ सामुदायिक विद्यालयमा १७ हजार ३८४ जना शिक्षकको दरबन्दी रहेकामा ११ हजार ८६५ मात्र कार्यरत छन्। 

विश्व क्यान्सर दिवस मनाइँदै: प्रारम्भिक चरणमा पहिचान भए निर्मूल हुने

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ। नेपालमा क्यान्सरको उपचार विश्वको तुलनामा सस्तो रहेको उनको भनाइ छ।

वेस्टह्यामाथि पुनरागमन जितसहित चेल्सी चौथो स्थानमा

चेल्सीको २४ खेलबाट ४३ अंक भएको छ। उसले म्यानचेस्टर सिटीलाई उछिनेको छ। सिटी समान खेलबाट ४१ अंकसहित पाँचौँ स्थानमा छ।

पाथीभरा केबलकार विवाद: वार्ता सकारात्मक

सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षको वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन।

तिमाङको जंगलमा ५ दिनदेखि डढेलो, निभाउन कठिन

चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको आगो नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

१० देखि १४ वर्षका  १७ लाख किशोरीलाई निःशुल्क एचपीभी खोप दिइँदै

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मंगलबारदेखि मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो।