शुक्रबार क्रोएसियासँग पराजित भएपछि ब्राजिलको जारी विश्वकप यात्रा सकिएको थियो। उक्त हारको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक टिटेले पद छाडेका हुन्।
फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार राति क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।
शुक्रबार बसेकाे माओवादी पदाधिकारी बैठकले समानुपातिक सांसदकाे नाम टुंगाे लगाउन सकेकाे थिएन। समानुपातिक सांसदकाे सूची शनिबार नै निर्वाचन आयोगमा पेस गर्नुपर्ने तालिका छ।
मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार अन्तर्गतका अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताएका छन्।
कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध टाइब्रेकरमा ४-३ गोलको जित निकाल्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ।
कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलको नियमित समयमा अर्जेन्टिना र नेदरल्यान्ड्सले २-२ गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको छ।
कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्डविरुद्ध अर्जेन्टिनाले अग्रता लिएको छ।
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलमा ३० मिनेट अतिरिक्त समय थपिएको थियो।
ब्राजिलका स्टार फरवार्ड नेयमारले महान् पूर्व फरवार्ड पेलेको कीर्तिमान बराबरी गरेका छन्। पेलेले अन्तर्राष्ट्रिय फुटबलमा ७७ गोल गरेका थिए। नेयमारले उनको सोही कीर्तिमानसँग बराबरी गरेका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोगमा राजनीतिक स्वार्थ झल्किएपछि न्यायपालिका सुधारका लागि भन्दै गरिएको आन्दोलन विफल प्रायः भएको छ।
राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीको निकासीलाई प्रवर्द्धन गर्न सके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताएकी छन्।
यस वर्षको हिउँदयाममा औसतभन्दा कम वर्षा हुने र न्यूनतम तथा अधिकतम तापक्रम सरदरभन्दा बढ्ने प्रक्षेपण गरिएको छ।
पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएर चौथो ठूलो पार्टी बनेको रास्वपामा समानुपातिक सांसद छनोटलाई लिएर विवाद भएको छ।
साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले बढेको नेप्सेमा त्यसपछिका तीन कारोबार दिनमा लगातार गिरावट आयो।
संवैधानिक इजलासले संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्र यथास्थितिमा राख्न शुक्रबार अन्तरिम आदेश दिएको छ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडकखण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा ओभरपास निर्माण गरिँदै छ, जसअन्तर्गत ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण शुरू भएको छ।
विश्वकप फुटबलको इतिहासमा अर्जेन्टिना र नेदरल्यान्ड्स अहिलेसम्म पाँचपटक खेलेका छन्। यी भेटमा दुवै टोलीले दुई/दुई खेल जित्दा एक खेल बराबरीमा टुङ्गिएको छ।
नेपाल राष्ट्र बैंकले आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न विशिष्टीकृत सुपरिवेक्षकीय संरचना स्थापना गर्ने भएको छ।
रिट निवेदनमा बहुविवाह संलग्न रही समानुपातिकको सूचीमा परेका व्यक्तिहरू, निर्वाचन आयोग तथा सम्बन्धित राजनीतिक दलहरूलाई विपक्षी बनाइएको छ।
मणिपाल अस्पतालको तेस्रो तलबाट खसेर बिरामीलाई भेट्न आएकी वृद्धाको मृत्यु भएको छ।