सार्वजनिक सेवा चुस्त, दुरुस्त र पारदर्शी बनाउनुपर्ने जिम्मेवारीमा रहेका मुख्यसचिव शंकरदास बैरागी सीमित स्वार्थ समूहबाट चलिरहेको उदाहरण हो, सूचना वर्गीकरण गरेर नागरिक अधिकार कुण्ठित गर्ने प्रयास।
छानबिन समितिले काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले महिला प्रहरीमाथि शारीरिक हिंसा नगरेको ठहर गरेको छ।
क्यानको छनोट समितिले बलात्कारको अभियोग लागेका लेग स्पिनर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
काठमाडौँ महानगरको कार्यशैलीप्रति असन्तुष्ट स्थानीयको नेतृत्व गर्दै आन्दोलनमा उत्रिएका सुमन सायमि चर्चा मात्र बटुल्न खोज्दैछन् वा ‘पीडित’लाई भर दिएका हुन् भन्नेमा अभियन्ताहरू नै स्पष्ट छैनन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरेका छन्।
सरकारमा रहने/नरहनेबारे छलफल गर्न वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले फैसलाको पूर्णपाठ नआउँदासम्म रास्वपाले धैर्य गर्नुपर्ने बताएका छन्।
स्वास्थ्यमन्त्री पदम गिरीले खरिद प्रक्रियामा 'हन्ड्रेड परसेन्ट' शुद्धता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो प्रभावलाई विफल पार्ने उद्देश्यले अमेरिकाले सोलोमन आइल्यान्डस्मा दूतावास खोलेर रणनीतिक कदम चालेको बीबीसीले उल्लेख गरेको छ।
सरसफाइ, रोजगारी, आर्थिक गतिविधि, विद्यालय शिक्षा र अन्य दैनन्दिनको जीवनमा पोखरेलीलाई असहज छैन। समृद्ध शहर भएर पनि जटिल रोगको उपचार र उच्च शिक्षाका लागि पोखराबासीलाई काठमाडौँकै भर गर्नुपर्ने बाध्यता छ।
बिहीबार कूल २१६ कम्पनीको सेयर कारोबार भएको छ। जसमा १९४ कम्पनीको सेयरमूल्य घटेको छ भने १९ कम्पनीको बढेको छ।
कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको छ।
संयुक्त बैठकमा रास्वपाले सरकारमा बस्ने कि नबस्ने भनेर निर्णय गर्ने प्रवक्ता ढकालले बताए।
सभामुख देवराज घिमिरेले नागरिकले सांसदका गतिविधि, अभिव्यक्ति र प्रयत्नलाई निजकबाट हेरिरहेकाे बताएका छन्।
शुभमन गिल तीनै फर्म्याटमा शतक बनाउने भारतका पाँचौँ र विश्वको २१औँ ब्याट्सम्यान बनेका छन्।
कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।
रास्वपालाई पुनः गृह मन्त्रालय नदिने प्रधानमन्त्री दाहालको अडानमा 'स्वार्थको द्वन्द्व रोक्ने' तर्क पनि देखिन्छ। तर, पूर्वसहमति विपरीत एमालेबाट राष्ट्रपति बन्न नदिने रणनीतिपछाडि उनको शक्ति के होला?
नेपाली बजारमा सुन एकैदिन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ।
सिमसार क्षेत्र जीवजन्तु तथा वनस्पतिका लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्नुपर्ने संरक्षणकर्मी बताउँछन्।
क्यानडेली नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट र एउटा डल्लो आकारको सुन ल्याएका हुन्।