AnonymousUser

Logout

सरकारी वकिलको दाबी– कार्यविधि पालना नगरेकै आधारमा लामिछाने गैरनागरिक हुँदैनन्

सरकारी वकिलले गृहमन्त्री रवि लामिछानेले पुनः नागरिकता प्राप्तिका लागि कार्यविधिको पालना नगरेको स्वीकार गरेका छन्।

चीनमा कोभिड संक्रमण तीव्र, एक सातामा १३ हजारले गुमाए ज्यान

चीनका वरिष्ठ इपिडेमियोलोजिस्ट वु जुनयोले ८० प्रतिशत चिनियाँमा कोभिडको संक्रमण देखिएको बताएका छन्।

संवैधानिक इजलासमा रिट निवेदकको जिकिर– रवि लामिछाने नेपाली नागरिक होइनन्

बहसकर्ता अधिवक्ता रविराज बसौलाले कानूनले तोकेबमोजिम नागरिकता नलिएकाले गृहमन्त्री लामिछाने नेपाली मूलको नागरिक नै नभएको जिकिर गरे।

माइतीघरबाट युवाहरूको प्रश्न – देशमै केही गर्छु भन्नु अपराध हो सरकार? [तस्वीरहरू]

इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै युवाहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्।

देव र गुलशनमा निर्भर नेपालको विश्वकप आशा

यू–१९ विश्वकपमा छनोट हुन एशियाली छनोट प्रतियोगिता खेल्न लागेको नेपाली टोलीको मुख्य भरोसा अलराउन्डरद्वय देव खनाल र गुलशन झाको प्रदर्शनमा निर्भर हुनेछ।

प्रदेश–१ को मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त

प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुखले वरिष्ठअधिवक्ता गजेन्द्र आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन्।

पोखरा हवाई दुर्घटना: ६ शवको ‘डीएनए’बाट पहिचान गरिने

काठमाडौँ ल्याइएका ४८ मध्ये ४२ शवको पहिचान फरेन्सिक र फिङ्गर प्रिन्टबाट गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ जारी

सर्वोच्च अदालतको संवैधानिक इजलासमा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ जारी रहेको छ।

प्रतितोला सय रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार चाँदीको मूल्य भने घटबढ भएको छैन। चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प 

डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाईसेवा दुई दिनदेखि ठप्प छ।

बुर्तिबाङ: नमुना शहरको काम सुस्त गतिमा

सरकारले आर्थिक वर्ष २०७२/७३ देखि मध्यपहाडी लोकमार्ग आसपासका बुर्तिबाङसहित १० बजारलाई नमुना शहर बनाउने योजना शुरू गरेको थियो।

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्न प्रहरीको चेतावनी

बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही हुने प्रहरीले जनाएको छ।

संसद् भवन बाहिर आफैँलाई आगो लगाएका आचार्यको मृत्यु

इलामको सूर्योदय नगरपालिका घर भएका प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवनअगाडि शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए।

गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ हुँदै

पुस २२ गते संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको थियो।

काभ्रेपलान्चोकको पाँचखालमा हरित औद्योगिक ग्राम निर्माण हुँदै 

औद्योगिक ग्राम सञ्चालनमा आएपछि महिला उद्यमशीलता विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने पाँचखाल नगरपालिकाले जनाएको छ।

देशको पश्चिमी भागमा वर्षा र हिमपातको सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बाजुरा भूकम्प : एकजनाको मृत्यु, ३४ घरमा क्षति (विवरणसहित)

मंगलबार दिउँसो बाजुराको मेला केन्द्रबिन्दु भई गएको भूकम्पमा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

३२ मध्ये २० वडाध्यक्ष अर्कोतिर, कसको आडमा फुटपाथ व्यवसायीमाथि खनिँदैछन् बालेन?

फुटपाथ र ठेलागाडा व्यापारीलाई हटाउने बालेन शाहको नीतिविपरीत काठमाडौँका ६ वटा वडाका अध्यक्षले समय तोकेर नै व्यापार गर्न दिन थालेका छन्। अन्य १४ वडाका अध्यक्ष पनि वैकल्पिक व्यवस्थाको पक्षमा छन्। 

हिमपातले कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रभावित

कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा र सुदूरपश्चिमका बझाङ, बैतडी, र बाजुरामा भारी हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर बनेको छ।

अमेरिकी भिसा पाउन ६ सय दिनसम्म पर्खिन्छन् भारतीय

भिसामा हुने गरेको ढिलाई कम गर्न अमेरिकाले कर्मचारी थप्नेदेखि सेवा अवधि लम्बाउनेसम्मका उपाय अपनाउने बताएकाे छ।