AnonymousUser

Logout

मलेसियामा लुकिछिपी काम गरिरहेका १५ नेपालीसहित ५३० आप्रवासी श्रमिक पक्राउ

पक्राउ पर्नबाट जोगिन कतिपय श्रमिक त घण्टौँसम्म नालीमा लुेकर बसेका थिए।

बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मर जडान भइसकेका छन्। उपकरण जडान धमाधम भइरहेको छ। दुई महिनाभित्र सक्ने लक्ष्य रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

चिलीमा भीषण आगलागी: कम्तीमा ५१ जनाको मृत्यु

आगलागीबाट आइतबारसम्म एक हजारभन्दा धेरै घर जलेका छन्। शहरी क्षेत्रतर्फ बढिरहेको आगो निभाउन अग्निनियन्त्रकहरूले प्रयास गरिरहेका छन्।

स्थानीयले रकम संकलन गरेर निर्माण गरेको सडक १५ वर्षपछि स्तरोन्नति

मध्यपहाडी लोकमार्गको रंगेनीबाट तोरीखोला–ठान गाउँ हुँदै मजुवा जोड्ने सडकको ट्रयाक २०६५ सालमा खुलेको हो। लामो समयसम्म सडक स्तरोन्नति नहुँदा नागरिकलाई सास्ती हुने गरेको छ।

जेल सजाय तोकिएका उपाध्यक्ष दावाबारे मौन छ एन्फा, राखेप भन्छ– दोषी ठहरेकालाई कारबाही गर भनिरहनपर्दैन

एन्फा महासचिव किरण राई भन्छन्– ‘समाचारमा आएको कुरा हामीलाई थाहा हुँदैन। आधिकारिक निकायबाट जानकारी नआउँदासम्म कुनै कदम चाल्दैनौँ।’ 

व्यक्तिगत लगानीमा १५ वटा कृषि फार्म सञ्चालन गरिरहेका धर्मराज

दिक्तेल रुपाकोट मझुवागढी– १५ विजयखर्कका धर्मराज पोखरेलले १५ करोड रुपैयाँभन्दा बढी लगानी गरेर १५ वटा कृषि फार्म सञ्चालन गरिरहेका छन्।

‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’

क्यान्सरबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ।

उज्वेकिस्तानलाई हराउदै कतार एशियन कपको सेमिफाइनलमा 

गोलरक्षक मेसल बरसम नायक बनेपछि साबिक विजेता कतारले उज्वेकिस्तानलाई पेनाल्टी सुटाउटमा ३–२ ले पराजित गर्दै एशियन कपको सेमिफाइनलमा पुगेको छ। 

'बेबल'मा हराएको विमर्श

बाइबलको कथामा ईश्वरले आफ्नो शासनमा नियन्त्रण गुम्ने भयले आम मानिसको भाषा गडबड गरिदिएर सिर्जना गरिदिएको बेबलझैँ नेपाली दलहरूले पनि कहीँ बेबलका लागि पायक वातावरण तयार गर्दिइरहेका त छैनन्?

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

दिउँसो, देशभर साधारणतया बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका धेरै स्थानमा छिटपुटदेखि हल्का वर्षा हुनेछ।

पूर्वी नाकाबाट ३ अर्ब ६९ करोडको कृषिजन्य वस्तु निर्यात

सबैभन्दा बढी एक अर्ब ६६ करोड आठ लाख रुपैयाँको दुई हजार ७६८ मेट्रिक टन चिया निर्यात भएको छ। 

युद्धमा १ लाखभन्दा बढी गाजावासी हताहत : डब्लूएचओ

स्वास्थ्यकर्मीले आफ्नै परिवार र बिरामीको हेरचाहमा सन्तुलन कायम गर्न पनि अथाह चुनौतीको सामना गरिरहेका छन्। कतिपय स्वास्थ्यकर्मी तीन महिनादेखि लगातार काममा खटिइरहेका छन्। 

बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकाे १० घण्टा बयान- ‘कुनै गल्ती भएको भए सरकारबाटै भयो होला’

बाँसबारीस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा प्राविधिक पक्षबारे थप अध्ययन गरेर न्यायिक हिरासतमा रहेका उद्योगी–व्यवसायी अरुण चौधरीसहित तीन जनासँग थप बयान लिने सीआईबीको तयारी छ।

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, १ जना घाइते

मकालु–३, नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सबिन कोइरालाले जानकारी दिए।

शान्तिप्रक्रियाका बाँकी काम दलहरूबीचको सहमतिमा टुंग्याइन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियाका बाँकी काम राजनीतिक दलहरूको सहमतिमा टुंग्याउने बताएका छन्।

पश्चिमी वायुको प्रभाव बढ्दै, आइतबार वर्षाको सम्भावना

आइतबारका लागि विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ

थ्रिस्टारलाई पराजित गर्दै आर्मी बन्यो आहा रारा गोल्डकप च्याम्पियन

पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक आहा रारा पोखरा गोल्डकप च्याम्पियन बन्न सफल भएको छ।

८ वर्षदेखि अस्पतालको शवगृहमा अजित, बुबा भन्छन्– ‘छोराको होइन, हाम्रो दाहसंस्कार गर’

अन्तरजातीय प्रेमविवाहलगत्तै धादिङमा मृत भेटिएका अजित मिजारको शव ८ वर्षदेखि शिक्षण अस्पतालमा छ। प्रहरीले फर्जी पोस्टमार्टम रिपोर्ट बनाउन लगाएर गाडेको शव निकालेको परिवार अझै न्यायको संघर्षमा छ।

अरू क्षेत्रको कटौती गरेर भए पनि खेलकुदमा बजेट बढाउने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृहमन्त्री भन्छन्– भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदाबाजी हुँदैन

गृहमन्त्री श्रेष्ठले देशले समृद्धिमा फड्को मार्न नसक्नुमा सुशासन स्थापित गर्न नसक्नु रहेकाले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित अन्य कदम चालिरहेको बताए।