AnonymousUser

Logout

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, पन्छाउन १ हप्ता लाग्ने

सडक अवरुद्ध भएपछि बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्।

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला, महिला पक्राउ

शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

जाजरकोट भूकम्प: रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

पहिचान भएका एक हजार ७३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।

सुवर्णप्रभाले पाएकी थिइन् राजा गीर्वाणयुद्धको पहिलो नायबी

जेठी महारानी राजराजेश्वरीलाई ताँवापत्र गरेर नायबीको अख्तियारी दिइनुअघि नै रणबहादुर शाहले आफ्नी माहिली रानी सुवर्णप्रभालाई नाबालक राजाको नायबीको अख्तियारी दिएको लालमोहर फेला परेको छ।

परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशंकरबीच शुक्रबार साँझ भेटवार्ता भएको हो। 

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा वर्षाको सम्भावना 

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी स्थानको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

जे गरे पनि हुन्छ भन्ने स्थिति अन्त्य गर्छौं : गृहमन्त्री

उनले अनियमितता तथा भ्रष्टाचार गर्ने जो सुकै, जुन घराना, पार्टी वा समुदायको भए पनि नछाडिनेमा जोड दिँदै अपराधी हो वा होइन भन्ने विषय भने हेरिने बताए।

थापाथलीको प्रसूति अस्पतालबाट नवजात शिशु चोरी

काठमाडौँ– काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु (बालिका) हराएको छ। काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सबिना श्रेष्ठले आफ्नो शिशु चोरी भएको भन्दै मौखिक सूचन…

हिउँ पन्छाएर सञ्चालनमा आयो नाग्म–गमगढी सडक

बिहीबार र शुक्रबार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले एक्स्काभेटर र सडक रक्षकद्वारा हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याइएको सुपरभाइजर जग्गी विकले जानकारी दिए।

ललितपुर नापीका सर्वेक्षक, मालपोतका नासुसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँच जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उपत्यकाका प्राचीन पोखरी ब्युँताउन लागिपरेका स्थानीय सरकार

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै नेपाल मण्डलका रैथाने बस्तीमा मासिएका पुराना पोखरीहरू ब्युँतिँदैछन्। पुनर्निर्मित पोखरीको दीर्घकालीन संरक्षण र सम्बर्द्धनमा भने सम्पदाप्रेमीहरू ढुक्क हुन सकेका छैनन्।

रुसी सेनामा भारतीय नागरिक भर्ती भएको पुष्टि

भारतीय विदेश मन्त्रालयले आफ्नो मुलुकका केही नागरिक रुसी सेनासँगको ‘सहायक नोकरी’का लागि भर्ती भएको पुष्टि गर्दै उनीहरूको घर फिर्तीका सम्बन्धमा मस्कोसँग संवाद भइरहेको जनाएको छ।

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति बराल

उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्य सञ्चालनमा पनि असहजता थपेको बताए।

चुनावी गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्छ : मीन विश्वकर्मा

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारेमा पार्टी केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताए।

खडेरीले पर्वतमा हिउँदे बाली प्रभावित

कतिपय ठाउँमा बालीनाली नै लगाउन पाइएको छैन भने कतिपय ठाउँमा लगाएको बालीनाली राम्रो नहुँदा कृषक चिन्तित बनेका छन्।

विवादित मन्त्री बर्खास्त गरेको जवाफसहित प्रधानमन्त्री संसद्मा उपस्थिति हुनुपर्ने एमालेको माग 

नेकपा एमालेले प्रतिपक्षी दलहरूले उठाएका सरोकारका विषयका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बस्ने संसद् बैठकमा जवाफ दिनुपर्ने बताएको छ।

चारमध्ये तीन खेलमा विजयी बन्दै नामिबियाले सक्यो नेपाल भ्रमण

चार खेलमा तीन जित र एक पराजयसहित नामिबिया ६ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा यथावत् छ।

प्रतिपक्षले आलोचना गर्‍यो भनेर सत्तापक्ष आक्रोशित नबनौँ : रमेश लेखक

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसद्मा अवरोध नगरी संयमित र धैर्यसाथ प्रस्तुत हुन प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन्।

मोरङमा लरी पल्टिँदा च्यापिएर ३ बालबालिकाको मृत्यु

मोरङको भित्री सडकमा शुक्रबार भारतीय नम्बर प्लेटको लरी पल्टिँदा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन्।

काठमाडौँमा मिटरब्याजी पीडितको न्याय मार्च [तस्वीरहरू]

न्याय खोज्दै पैदलयात्रा गरी देशभरबाट काठमाडौँमा आएका मिटरब्याजी पीडितहरूले शुक्रबार भृकुटीमण्डप क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।