बाह्रौँ ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आइतबार शुरू हुँदैछ। आलुलगायत ताजा तरकारी र आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहेका छन्।
श्रेष्ठले निर्धारित २१.१ किमीको दुरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि चुमेकी हुन् ।
शनिबार बिहानदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको छ।
देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लट्ठा चुँडिएकाले आवागमन बन्द गरिएको विदुर नगरपालिकाले जनाएको छ।
को हुन् पृथ्वी विनाश गर्ने पर्या–खलपात्र (इको–भिलेन)? निश्चित रूपमा स्वतन्त्रता र नवउदारवादको जामा पहिरिएको पुँजीवादी उत्पादन प्रणाली, फोसिल फ्युल उत्पादक र सीमित खरबपति।
राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा चेन्नाईले दिएको १६६ रनको लक्ष्य घरेलु टोली हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा तराईका विभिन्न स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
भेडीगोठमा घाम, पानी, असिना र हिउँमा संघर्षमय तरिकाले रमाएका जीवन बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाकेका छैनन्। अझै केही वर्ष भेडीगोठमा बिताउने रहर रहेको उनको भनाइ छ।
कानूनमै ई–सिगरेटलाई बन्देज गरिएकाले निषेध गर्ने तयारी गरिएको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले बताए।
यामलाल कँडेल मुख्यमन्त्रीको दौडमा धेरै पटक चिप्लिए। अघिल्लो कार्यकालमा आफ्नै दलको बहुमत हुँदा पनि उनले अवसर गुमाए। यस पटक भने अनपेक्षित फेरबदल नआएमा कँडेल मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ।
कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले माओवादी नेता खामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
इजरायलले भोकमरीको जोखिममा रहेको उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी’ अनुमति दिने शुक्रबार घोषणा गरेको छ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्।
सुनसरी प्रशासनले इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगन्ज गाउँपालिका, भोक्राह नरसिंह गाउँपालिका, कोशी गाउँपालिका क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ।
मुद्दा दायर गर्ने अख्तियारप्रमुख राईले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको रूपमा विमान खरिदका लागि उपसमिति गठन गरेका थिए।
दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ ११४ रनले पराजित भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रूपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ।
‘छोरी शिक्षा प्रवर्द्धन’ गर्ने हेतुले २०५४ सालमा क्याम्पस स्थापना गरिएको थियो। सो क्याम्पसमा अहिले विज्ञानबाहेक अरू संकायको एउटा कक्षामा ६० देखि ८० प्रतिशतसम्म छात्रा अध्ययनरत छन्।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ले ३८.४ ओभरमा अलआउट हुँदै १७४ रन बनायो।