AnonymousUser

Logout

सुनसरीमा बाढीबाट ५०० भन्दा बढी परिवार प्रभावित

हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन्।

सुनकोशी र रोशीमा ७० वर्षपछि भयानक बाढी

बाढीले खुर्काेट बसपार्क डुबेको छ। रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ। बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छ। धानबाली नष्ट भएको छ।

खराब ब्याटिङसँगै टी२० मा पनि नेपाल क्यानडासँग पराजित

क्यानडाको किङ सिटीमा १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अलआउट भयो।

बाढीपहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाली उडान सुरक्षामा ‘जीकास’ भित्र्याऊँ

जीकासले एफ–१६ जहाजको उडान क्षमता, उड्नुपर्ने निर्धारित पहाड वा स्थलबारे सम्पूर्ण जानकारी राखी सम्भावित उडानको बाटोबारे उपयुक्त निर्णय लिन पाइलटलाई सहयोग गर्छ। 

देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने

आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा हुनेछ। मधेश प्रदेशलगायत कोशी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी, ६ लाख ४३ हजार क्युसेक नाघ्यो

सप्तकोशीमा जलसतह खतरा तहभन्दा ११.२६ मिटरभन्दा माथि पुगिसकेको छ। बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

वर्षाजन्य विपद‍्बाट जनजीवन अस्तव्यस्त, सडकदेखि विद्युत् आपूर्तिसम्म प्रभावित

देशव्यापी रूपमा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा डुबानले जनजीवन अस्तव्यस्त बनाएको छ। काठमाडौँ उपत्यकामा ४८ जनासहित देशभर ८६ जनाले ज्यान गुमाएका छन्।

झ्याप्ले खेलामा पहिरोले पुरिएका सवारीसाधनबाट नकालियो १४ जनाको शव

झ्याप्ले खेलामा पहिरोले पुरिएका दुई वटा सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ।

विद्यालय ३ दिन बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध

अविरल वर्षापछिको बाढीपहिरो तथा डुबानलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ। 

पहिरोमा पुरिएको बसबाट २ जनाको शव निकालियो

झ्याप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको धादिङ प्रहरीले जनाएको छ।

हनुमन्ते र मनोहरा खोलाको बाढीले भक्तपुरका १५ बस्ती डुबानमा, करोडौँको क्षति

सूर्यविनायक राममन्दिर, टुरिजम मार्केट, हनुमानघाट, लिवालीका भित्री क्षेत्र, बाराहीस्थान, जगाती क्षेत्र रूपमा डुबानमा परेका छन्। विद्यालय, व्यापारिक केन्द्र र बस्ती डुबानमा पर्दा धनमालको क्षति भएको छ।

डा. गोविन्द टण्डनको ‘गुठीः जग्गा हो कि सम्पदा’ लोकार्पित

संस्कृतिविद् डा. गोविन्द टण्डनको ‘गुठीः जग्गा हो कि सम्पदा’ नामक पुस्तक लोकार्पण भएको छ।

वर्षाजन्य विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

सशस्त्र प्रहरी बलका अनुसार शनिबार साँझ ५ बजेसम्ममा वर्षाजन्य विपद्मा परेर देशभर ६६ जनाको मृत्यु भएको छ भने अन्य ७९ जना बेपत्ता छन्।

रसिक, राल्फा र रामेश

सरकारी सुरुङभित्र पसेर रसिक आफ्नो दायित्व निर्वाह गर्दै थिए। एउटा दरो सिद्धान्त र विचारमा अडिएको राज्यव्यवस्था ल्याएर ‘देश जनता’ बनाउने अभियानमा थियौँ हामी—‘नेपालीको नेपाल’ बनाउने दृढ सपनामा!

बागमती बाढी

चोभारमा उर्लिएको बागमती\n

अविरल वर्षाका कारण बागमती नदीमा भिषण बाढी आएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरका सबै खोलाको पानी मिसिएपछि बागमती उर्लिएको छ। चोभारको गल्छीबाट बाढी वस्तीमा पसेको छ। उपत्यकाको पानी बाहिरिने एक मात्र बाटो गल्छी हो। तस्वीर: नेपाल फोटो लाइब्रेरी\n

अवरुद्ध सडक अविलम्ब खुलाउने, घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

आपत्कालीन समन्वयात्मक बैठकले बिजुली, खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।

काठमाडौँ उपत्यकामा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, २ हजार घर डुबानमा

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते छन्।

झ्याप्ले खोलामा पहिरोले पुर्‍यो यात्रुवाहक बस (तस्वीरहरू)

अविरल वर्षाका कारण झरेको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत धुनीबेशी र चन्द्रागिरि नगरपालिकाको सीमास्थित झ्याप्ले खोलामा यात्रुवाहक बस पुरेको छ।

अविरल वर्षापछिको विपद्‍बाट ठूलो मानवीय क्षति, ६३ स्थानमा यातायात पूर्ण अवरुद्ध

दुई दिनदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका ३ जिल्लामा ३२ जनाको मृत्यु भएको छ भने देशभर ४१ जनाले ज्यान गुमाएका छन्। बाढीपहिरो र डुबानबाट ६३ स्थानमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।