AnonymousUser

Logout

जलवायु परिवर्तनका असरबारे विकसित देशले गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकलाई जलवायु परिवर्तनका असर सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन्।

पशुपति गौशाला धर्मशाला विवादबारे फैसलाको पूर्णपाठ – मारवाडीको मोहियानी हक लाग्दैन

फैसलामा ‘साबिकदेखि पशुपति गौशाला धर्मशाला नामक कुनै पनि संस्था अस्तित्वमा रहेको नदेखिएको, यो तथ्यलाई मारवाडी सेवा समितिले पशुपति अमालकोट कचहरीसँग सम्झौता गर्दा स्वीकार गरेको देखिएको’ उल्लेख छ।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ को विन्दुमा कायम भएको छ भने १० अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।

श्रीलंकामा निर्वाचन, संसदमा बहुमत खोज्दै राष्ट्रपति दिसानायके

गत सेप्टेम्बरमा आफू राष्ट्रपति भएको भोलिपल्टै दिसानायकेले संसद विघटन गरेका थिए। संसदमा आफ्नो दलको ३ सिट मात्र रहेकामा यस पटक उनी बहुमत चाहन्छन्।

मुस्ताङमा उत्पादित स्याउको माग बढ्दो, पुर्‍याउन धौधौ

कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले पछिल्ला वर्षमा स्याउको उत्पादन ३० देखि ३५ प्रतिशतले वृद्धि भएको बताए। यहाँ उत्पादित स्याउ पोखरा, काठमाडौँसहित देशका अन्य बजारमा पुग्ने गरेको छ।

रिपोर्टिङमै हल्लीखल्ली

केही बेरमा अर्को फोन आयो, सशस्त्र प्रहरी बल दुहबीबाट। तल्लै दर्जाका प्रहरी थिए। चिप्ला कुराहरूबाट संवाद शुरू गरे। उनको कुनै कुरा स्पष्ट थिएन, सांकेतिक शब्दहरूको अधिक प्रयोग गरिरहेका थिए।

नागढुंगा सडक १ साता आंशिक रूपमा बन्द हुने

नागढुंगा सडक बिहीबारदेखि मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुन नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ। 

मंसिर १२ गतेभित्र बक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह

मन्त्रिपरिषद् बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो।

पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

पाक्ने बेलाको सुन्तलामा औंसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।

राजनीतिक वातावरण बिथोलेको भन्दै ट्विटरको प्रयोग नगर्ने ‘द गार्डियन’को निर्णय

राजनीतिक वातावरणलाई प्रभावित पार्न ट्विटरका मालिक एलन मस्कले त्यसको प्रयोग गर्ने गरेको गार्डियनको भनाइ छ।

गण्डकी विश्वविद्यालयमा कानून अध्यापनः पाठ्यक्रम नै स्वीकृत छैन

कुनै पनि शैक्षिक संस्थाले कानून विषय पढाउन बार काउन्सिलबाट पाठ्यक्रम स्वीकृत गराउनुपर्ने व्यवस्थालाई गण्डकी विश्वविद्यालयले अटेरी गरेको छ। उक्त विश्वविद्यालयमा अहिले १६० जना स्नातक तह पढिरहेका छन्।

ट्रम्प र बाइडेनबीच भेटवार्ता, शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण गरिने

भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्त्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

गण्डकी प्रदेश सांसद गौचनको निधन 

उनी डेंगी संक्रमणबाट पीडित थिइन्। तर पनि उनको मृत्युको कारण अझै खुलेको छैन। परिवारले भने हृदयघातका कारण निधन भएको अनुमान गरेको छ।

एनपीएल: कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ।

वर्षा, नदी र जमिन : कहाँ चुक्यौँ हामी?

अहिले आएर विश्वव्यापी रूपमा के मानिएको छ भने विपद्‌ प्राकृतिक होइन। घटना प्राकृतिक हुन्। पानी पर्नु, भूकम्प र हावाहुरी आउनु प्राकृतिक हुन्।

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

प्रत्येक हप्ता लाग्ने हाटबजारमा घोँगी किन्न बराहक्षेत्र, इटहरी, धरान, इनरुवालगायका ठाउँबाट ग्राहक आउने गरेका छन्।

देशका अधिकांश भागमा मौसम सफा रहने

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।

'सासू'लाई पैसा फिर्ता गरेको 'बैंक स्टेटमेन्ट'बाट देखिएपछि रोकियो धनराजलाई पक्राउ गर्ने सीआईबीको तयारी

सहकारीको रकम ठगी गरेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सीआईबीले पाँच घण्टा लामो बयान लिएको छ। तर, उनले आफूमाथि लागेको आरोपको इन्कार गरेका छन्। 

द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले गरेको अनुगमनबाट सोचेभन्दा राम्रो प्रगति हासिल भएको निष्कर्ष निकालेको हो।

यूएईलाई हराउँदै यू–१९ महिला टी–२० विश्वकपमा छनोट भयो नेपाल

बुधबार यूएईमा सम्पन्न एशिया छनोटको अन्तिम खेलमा घरेलु टोलीलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।