AnonymousUser

Logout

इन्डोनेसियामा भारी वर्षापछि आएको बाढीपहिरोमा परी २७ जनाको मृत्यु

पश्चिमी इन्डोनेसियामा भारी वर्षापछि आएको बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको उद्धारकर्मीहरू बताएका छन्।

वातावरण

काठमाडौँमा बढ्दो प्रदूषण

काठमाडौँ उपत्यका वायु प्रदूषणका कारण ‘अस्वस्थकर’ बनेको छ। बिहीबार उपत्यकाको वायुको गुणस्तर तह एक्यूआई १७५ पुगेको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी।

रसुवामा विद्युत् सर्ट भई आगो लाग्दा ३ घर जले

कालिका गाउँपालिका–१ ग्राङका एक स्थानीयको घरमा विद्युत् सट भई लागेको आगोले सोही घरबाट तार तानी विद्युत् उपयोग गरिरहेका छिमेकी दुई घरसमेत जलेको प्रहरीले जनाएको छ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ को विन्दुमा सीमित भएको छ।

कीर्तिपुरका उम्मेदवारसँग नगर विकासका के–के छन् अजेन्डा?

कीर्तिपुरको मेयरमा नौ दलसहित ११ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। सडक सुधार, सर्वसुलभ स्वास्थ्य, संस्थागत भ्रष्टाचार अन्त्यसहितका चुनावी अजेन्डा लिएर उम्मेदवार घलदैलोमा व्यस्त छन्।

उद्योगको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित

केमिकल मिसिएको पानी खोला, नालामा छोड्दा कृषि बालीलाई क्षति पुर्‍याउनुका साथै त्यो पानी खाएर कतिपय गाईभैँसी र बाख्रा मरेको स्थानीयको भनाइ छ।

सप्तरीमा साहुकार देवेन्द्र मिश्रको रजगज: मिटरब्याज असुल्ने, जग्गा पनि हत्याउने

बरमझियाका देवेन्द्र मिश्र त्यहाँको थारू बस्तीका एक्ला गैरथारू हुन्। तर तिनै थारूका जग्गा बन्धकी राखी मिटरब्याजमा ऋण लगाएर उनले धेरैको सम्पत्ति आफ्नो र परिवारको नाममा गराइसकेका छन्।

एम्बुलेन्समा लागुपदार्थ कारोबार, १० ग्राम ब्राउनसुगर बरामद 

सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको हो।

श्रीलंकामा आँधीका कारण ४ बालबालिकाको मृत्यु

उद्धार टोलीका अनुसार श्रीलंकामा बाढीका कारण २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

कीर्तिपुरमा ३३ वर्षदेखि प्रमुख चुनावी मुद्दा– खानेपानी, तर सधैँ हाहाकार

तीन दशकदेखि कीर्तिपुर नगरपालिका क्षेत्रमा मत माग्ने हरेक उम्मेदवारले खानेपानी समस्या समाधान गर्ने वाचा गर्छन्। यस पटकको उपनिर्वाचनमा पनि कीर्तिपुरका प्रमुख पदका उम्मेदवार यही मुद्दा अघि सारिरहेका छन्।

भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु, १ गम्भीर

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कफीको मूल्य सन् १९७७ यताकै उच्च

विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ब्राजिलले यस वर्ष कीर्तिमानी खडेरीको सामना गर्नुपरेको छ। यसले कफीको उत्पादनमा ह्रास आउने भएपछि मूल्य वृद्धि भएको हो।

दिगो आम्दानीको स्रोत बन्यो तरकारीखेती

धनगढी–६ मटियारीका किसान व्यावसायिक तरकारीखेतीमा लागेका छन्। यहाँका अधिकांश किसानको आम्दानीको मुख्य स्रोत तरकारीखेती बनेको छ।

भावुक ‘सारंगी’मा घोलिएका केही ‘मन्दविष’

निर्देशकले साँच्चै निम्न मध्यम वर्गीय परिवारको कथाको रूपमा शहर आसपासको गैह्रदलित बाबुछाेराकाे कथा भन्न सक्थे, तर यसो गर्दा चलचित्रले अहिलेझैँ नाफा कमाउन सक्दैनथ्यो।  

च्याम्पियन्स लिग: लिभरपुलसँग हार्‍यो रियल मड्रिड

एनफिल्डमा भएको खेलमा रियलका लागि केयलिन एमबापे पेनाल्टीमा चुके। लिभरपुलका मोहमद सलाहले पनि पेनाल्टीमा गोल गर्न सकेनन्।

तराईका केही स्थानमा हुस्सु, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

केयरगिभरमा छनाेट भएका सबै कामदार लैजान्छाैँ –इजरायली राजदूत

मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए।

दार्चुला–तिंकर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

त्रिदेशीय सडकका रूपमा रहेको दार्चुला–तिंकर सडक सामरिक महत्त्व बोकेको सडक हो। तर हरेक वर्ष थोरै बजेट विनियोजन हुँदा लक्ष्यअनुसार सडकको प्रगति हुन सकेको छैन।

चक्रपथ

ग्वार्कोमा यस्तो बन्यो ‘फ्लाई ओभर’

ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ बनाइसक्नुपर्ने म्याद पुस ८ गते सकिँदै छ। २०७८ फागुन १२ गते ठेक्का लागेर फ्लाई ओभरको निर्माण शुरू भएको थियो। यसको लागत १७ करोड ०६ लाख रुपैयाँ रहेको छ। तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी