AnonymousUser

Logout

बांग्लादेशमा हिंसा चर्कियो, ४ जनाको मृत्यु

बांग्लादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच झडप हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

कान्तिलोकपथ बारम्बार अवरुद्ध, स्थायी समाधानको माग

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ बाढी र पहिरोका कारण बारम्बार अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन्। यसको स्थायी समाधानका लागि स्थानीय र सवारीचालकले माग गरेका छन्।

बेलायतमा ३ व्यक्तिको डीएनएबाट जन्मिए आनुवंशिक रोगमुक्त ८ शिशु

बेलायतमा ३ जनाको डीएनएबाट जन्मिएका ८ शिशु वंशाणुगत माइटोकोन्ड्रियाल रोगमुक्त भएको चिकित्सकले बताएका छन्। यो डीएनए छोरीबाट सन्तानमा सर्ने भएकाले यसलाई मानव आनुवंशिक बनावटमा स्थायी परिवर्तन मानिएको छ।

साउने संक्रान्ति मनाउन पशुपतिनाथमा भक्तजनको चहलपहल (तस्वीरहरू)

साउने संक्रान्ति मनाउन लागि पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिएको छ।

विश्वव्यापी मानवीय संकट: सार्थक पहल गर्ने कि मूकदर्शक बन्ने?

छोरीलाई सजिलोसँग ओछ्यानमा सुताएर म फेरि गाजा क्षेत्रमा फर्कन्छु र त्यसको केन्द्रमा आफूलाई राख्ने प्रयास गर्छु। औडाहा हुन्छ, चिटचिट पसिना आउँछ, म त्यहाँबाट भाग्न मात्र पाए सबै चिज गुमाउन तयार छु।

फेवातालमा पोल गाड्ने काम सकियो, अब ६५ मिटरभित्रका कित्ता वर्गीकरण गरिने

पोखरा महानगरले फेवाताल संरक्षण अभियानअन्तर्गत तेस्रो चरणमा मुआब्जायोग्य कित्ताको क्षतिपूर्तिका लागि सिफारिस गर्ने र मुआब्जा प्राप्त गरेपछि मात्र जग्गा खाली गरिने जनाएको छ।

बिहीबार ५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा भने हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

इजरायलद्वारा सिरियाली सेनाको मुख्यालयमा आक्रमण

सिरियाली सुरक्षा बल र ड्रुज सशस्त्र समूहबीच जारी द्वन्द्वको क्रममा इजरायलले दमास्कसको रक्षा मन्त्रालय नजिकै आक्रमण गरेको हो।

नवनियुक्त मन्त्री न्यौपानेले लिइन् शपथ

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मंगलबार संघीय मामिला मन्त्रीमा नियुक्त गरेका थिए।

गुठीको साढे पाँच बिघा जग्गा हडप्न नक्कली लालपुर्जा

पर्सामा रहेको श्री काशी श्यामराज राजेश्वरी गुठीको पाँच बिघा आठ कठ्ठा जग्गाको नक्कली लालपुर्जा भेटिएको छ। उक्त लालपुर्जा पर्सागढी नगरपालिका–४ का शेख मन्जारुल मियाँको नाममा छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ

महानगर यातायात प्रालिले आजदेखि  विद्युतीय बस सञ्चालनमा ल्याएको छ। ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन्।

नेप्से २८ सय विन्दु नजिक, १४ अर्बको कारोबार

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ अंकमा पुगेर रोकिएको छ।

भारतको गुजरातबाट ५ नेपाली मजदुरको उद्धार

कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुसल उद्धार गरिएको छ।

पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै बुकीपाटन

उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरेको छ। गाउँबाट होस् वा शहरबाट युवाहरूको जमातले बुकीपाटन उक्लिने पदमार्गमा चहपलह देखिन थालेको छ।

रन क्लब: दौडमार्फत शारीरिकसँगै स्वस्थ सामाजिक सम्बन्ध

फिटनेसमा रुचि राख्ने युवाका लागि रन क्लबहरू स्वास्थ्य र सामाजिक सम्बन्ध बढाउने महत्त्वपूर्ण माध्यम बनेका छन्। कोभिड-१९ महामारीपछि रन क्लबप्रति युवाको आकर्षण बढ्दै गएको छ।

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

सपना देख्नेहरूको आक्रोश

त्यति बेलाका क्रान्तिकारी युवाहरूका लागि सिमानाको खासै मतलब थिएन, उनीहरू कम्युनिस्ट शासन शुरू गरेर विश्वलाई एउटै मुलुक बनाउन चाहन्थे।

इजराय–हमास युद्ध: सम्भावित कारबाहीबारे ईयूका परराष्ट्रमन्त्रीबीच छलफल

गाजामा करिब २० लाख बासिन्दा युद्धका कारण अत्यन्तै कठिन मानवीय परिस्थितिको सामना गरिरहेका छन्।

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मटितेलमा १ रुपैयाँका दरले मूल्य घटाउने छ।