AnonymousUser

Logout

टी–२० विश्वकप : दोस्रो उपाधिको खोजीमा पाकिस्तान र इङ्ल्यान्ड

पाकिस्तानले ९ र इङ्ल्यान्डले हालसम्म २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा पाकिस्तानले ९ र इङ्ल्यान्डले १७ खेल जितेका छन्।

कोप–२७ :  भोकमरीकाे मुद्दाले पाएन प्राथमिकता

काेपमा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य संकट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता नपाएको विज्ञ बताउँछन्। 

२०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने

आईसीसीले आइतबार २०२७ को विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय भएको जनाएको छ।

मतदान केन्द्र अपाङ्गतामैत्री नभएकाे गुनासाे

मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा, टेबल अग्लो हुँदा छाप लगाउन र मत खसाल्न गाह्रो हुने गरेको अपाङ्गता भएका व्यक्तीकाे गुनासाे छ।

दुई दशकसम्मको उपाधिविहीन यात्रा तोड्ने लक्ष्यमा ब्राजिल

ब्राजिलले विगत दुई वर्षमा एउटा मात्र खेल हारेको छ। कोपा अमेरिका २०२१ को फाइनलमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता विश्वकप छनोटका १७ खेलमा ब्राजिल अपराजित रह्यो।

गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गर्ने निगमको तयारी

नेपाल एयरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

शनिबार ९ जनालाई आयोगको कारबाही

अचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्।

बझाङ भूकम्प : घर बाहिर बस्न प्रहरीको माइकिङ

गत मंगलबारको भूकम्पले घर चर्किएका थिए। शनिबार फेरी भूकम्प आएपछि जोखिम हुने भएकाले घर बाहिर निस्कन प्रहरीले माइकिङ गरेको छ। 

घरेलु क्रिकेटमा ज्ञानेन्द्रको ओरालो यात्रा कहिलेसम्म?

ज्ञानेन्द्र मल्लको ब्याट यसपटकको राष्ट्रिय प्रतियोगितामा मात्र नभएर तीन वर्ष यताका घरेलु क्रिकेटमा चल्न नसक्दा राष्ट्रिय टोलीमा नयाँ खेलाडीले ‘ढोका ढक्ढक्याउन’ थालेका छन्।

प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव एक हप्तादेखि कायमै छ।

मतदानको दिन कुन-कुन सवारी साधनलाई पास चाहिँदैन?

निर्वाचन आयोगले मतदानका दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न पास लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको जनाएको छ।

बझाङ केन्द्रबिन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प

शनिबार राति ८ बजेर १२ मिनेटमा पश्चिम नेपालका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।

स्वदेश फर्कियो साफ यू–१५ विजेता नेपाली टोली [तस्वीरहरू]

साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाली टोली शनिबार साँझ काठमाडौं फर्किएको छ।

निर्वाचन आचारसंहिता उल्लङ्घनमा उम्मेदवार, नगरप्रमुख र वडाध्यक्षलाई जरिवाना

आयोगले प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको जनाएको छ। 

बाबुराम रणनीति : छोरी जिताउन कार्यकर्ताको बेवास्ता, हारे नेसपा जिते माओवादी

आफूलाई साथ दिँदा राजनीतिक ‘करिअर’ नै सिध्याएका नेता कार्यकर्ता पन्छाएर छोरी जिताउने बाबुरामको चाहनाले भर्खर बन्दै गरेको पार्टी नै विघटनको संघारमा पुगेको छ।

ओलीले संविधानको मनपरी प्रयोग गर्नुभयो, हामीले सत्ताबाट हटायौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताए।

आर्मीलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

जितसँगै एपीएफले १० लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता आर्मीले पाँच लाख प्राप्त गर्‍यो।

सत्ता गठबन्धनले बागी उम्मेदवारलाई निस्तेज पार्न अधिकतम प्रयास गर्ने

बैठकले बागी उम्मेदवारलाई निस्तेज पार्ने विषयमा ध्यान दिन गठबन्धन दलका शीर्ष नेतालाई पुनः ध्यानाकर्षणसमेत गराएको छ।

दल होइन, ‘व्यक्तित्वको भिडन्त’ भइरहेको बाँके–२ 

पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्ज समेटिएको बाँके क्षेत्र नम्बर २ मा प्रमुख दल ‘सिन’मा छैनन्। साना पार्टीका ‘हेभीवेट’ उम्मेदवारबीच भइरहेको व्यक्तित्वको भिडन्त साँच्चिकै रोचक छ।

तीनै तहमा सेनाको एकीकृत निर्वाचन सुरक्षा कक्ष, ७५ हजार सैनिक खटिँदै

सेनाले निर्वाचन सुरक्षाका लागि ८३२ बम डिस्पोजन टोली परिचालन गरेको छ, १४३ टोली तयारी अवस्थामा रहेको जनाएको छ।