AnonymousUser

Logout

काठमाडौँको ‘राजनीतिक निर्णय’ पर्खिरहेको सुदूरपश्चिम सरकार, नभए आजै मुख्यमन्त्री पदमुक्त हुने

मुख्यमन्त्री रावलले विश्वासको मत पाउन नसके प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुनेछन्। 

राष्ट्रपति निर्वाचन र सुदूरपश्चिम सरकारबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै 

रास्वपा सरकारबाट बाहिरिएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पहिलोपटक बस्न लागेको हो।

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै  

बलियो प्रतिद्वन्द्वी भारतलाई हराएर फाइनल पुगेको नेपाल बंगलादेशसँग लिग चरणको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा छ। 

बागलुङ–बेनी सडक जीर्ण, कालोपत्र गर्न स्थानीयको माग 

२०७४ सालदेखि कालोपत्र गर्न थालिएको रत्नेचौरबाट बेनीको खबरासम्म चार किलोमिटर सडक अझै सम्पन्न भएको छैन।

पीएसजी फ्रेन्च कपबाट बाहिरियो

मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरे। पीएसजीका सर्जियो रामोसले एक गोल फर्काए।

नेपाललाई विश्वव्यापीकरणका लाभ : नाच्न नजान्ने, आँगन टेढो !

जबसम्म लगानीकर्तालाई उसको लगानीको प्रतिफल सुनिश्चित हुँदैन तथा लगानी फिर्ता लान पाउने ग्यारेन्टी हुँदैन, तबसम्म नेपालमा लगानीकर्ता भित्रने कुरा मृगतृष्णा नै हुन्छ।

तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। 

कार्यतालिका बनाएर सदन सञ्चालन गर्न सांसदहरू सहमत

समिति सदस्य सुवास नेम्वाङले मुख्य जिम्मेवारी कानून निर्माणमै सांसदको ध्यान केन्द्रित गर्न कार्यतालिका बनाएर संसद् चलोस् भन्ने सबैको मत आएको बताए।

पुटिनले एमएच१७ विमान खसाल्न प्रयोग गरिएको मिसाइल 'आपूर्ति' गरे : अनुसन्धानकर्ता

अभियोजनकर्ताहरूले पुटिनले मस्को समर्थित पृथकतावादीहरूलाई मिसाइल उपलब्ध गराउने निर्णय गरेको प्रमाण फेला पारेको बताएका छन्।

हिउँद जान लाग्दासम्म किन भएन हिउँदे वर्षा र हिमपात?

हिउँदमा पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन्छ। भूमध्यरेखीय पूर्वी प्रशान्त महासागरमा सरदरभन्दा कम तापक्रम भएपछि यस वर्ष पश्चिमी वायुको प्रभाव कम भयो र हिउँदे वर्षा तथा हिमपात भएन।

सुरक्षण मुद्रणसँग पूर्वाधार न जनशक्ति, संवेदनशील कागजातको छपाइमा विदेशीकै भर

संवेदनशील कागजात छाप्न ६ वर्षअघि सुरक्षण मुद्रण केन्द्र खोलिए पनि राहदानी, स्मार्ट कार्डलगायत सामग्री छाप्न विदेशीकै भर छ। केन्द्रको पूर्वाधार निर्माणमा यो वर्ष छुट्याइएको रकम पनि रकमान्तर गरिएको छ। 

सर्वोच्चले माग्यो देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता दिनुका कारण

सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लंघन गर्ने ४ बैंकलाई ५० लाखका दरले जरिबाना

नेपाल राष्ट्र बैंकले चारवटा 'क' वर्गका बैंकलाई ५० लाख रुपैयाँका दरले जरिबाना गरेको भने अरू पाँचवटा बैंकलाई सचेत गराएको छ।

टर्कीको भूकम्पमा ११ हजारले गुमाए ज्यान

उद्धारकर्ताहरूले भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखेका छन्। मौसम प्रतिकूल बन्दा उद्धारमा कठिनाइ भइरहेको बताइएको छ।

राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित

राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी भएका छन्। 

नेप्से ७.१६ अंकले घट्यो, ३ अर्ब ६९ करोडको कारोबार

बुधबार अन्य समूहको उपसूचक ७.७५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

टर्कीमा अत्यावश्यक सामग्रीसहित ‘मेडिकल टिम’ पठाउने सरकारको तयारी

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव भएसम्मको सहयोग गर्नुपर्ने बताए।

राजुकाजीको फुटबल यात्रा: कप्तान र प्रशिक्षकका रूपमा देशलाई उपाधि, क्लब प्रशिक्षणमा खाली हात

राजुकाजी शाक्यले २५ वर्षअघि पहिलोपटक प्रशिक्षकका रूपमा एनआरटी क्लब सम्हालेका थिए। त्यसपछि ६ वटा क्लबलाई प्रशिक्षण दिएका उनले तीन वटालाई 'ए' डिभिजन लिग खेलाए पनि उपाधि जिताउन सकेका छैनन्।

ग्यारी बने अन्तर्राष्ट्रिय क्रिकेटमा दुई देशका लागि शतक बनाउने दोस्रो ब्याट्सम्यान

ग्यारी जिम्बाब्वे जानुअघि इंग्ल्यान्डको टोलीमा थिए। उनले इंग्ल्यान्डका लागि चार शतकीय इनिङ्स खेलेका थिए।

हवाई सेवा सुरक्षित बनाउन माग रहेको रिटलाई अग्राधिकार, सरकारसँग लिखित जवाफ माग

वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चले रिटलाई अग्राधिकार प्रदान गर्दै विपक्षीहरूसँग लिखित जवाफ माग गरेको बताएका छन्।