AnonymousUser

Logout

घोषणामै सीमित औद्योगिक ग्राम 

औद्योगिक ग्राम निर्माणमा स्थानीय तहले तदारुकता नदेखाएको गण्डकी प्रदेश उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद आचार्यको भनाइ छ। 

स्ववियु निर्वाचनका लागि प्रमुख तीन पार्टीनिकट विद्यार्थी संगठनले गरे तालमेल

आसन्न स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले तालमेल गर्ने भएका छन्।

सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु

ओखलढुंगाबाट काठमाडौँ आइरहेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

बिरामी खोज्दै घरदैलोमा डाक्टर

विकट बस्तीसम्म स्वास्थ्य सचेतना पुर्‍याउन अभियान थालिएको इनरुवा अस्पतालका प्रमुख डा. देवराज घिमिरेले बताए।

लिग–२ : यूएईविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेन्चमा

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्।

सलाह पेनाल्टीमा चुक्दा लिभरपुल पराजित 

लिभरपुल २६ खेलबाट ४२ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

सिकलसेल सरुवा रोग भने होइन। रोगवाहक आमाबाबुको जिनका कारण यो रोग सन्तानमा देखा पर्छ।

उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

गठबन्धनबाट उम्मेदवारी दिएका रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज गर्न माग गर्दै एमालेले उजुरी दिएको छ। 

'नायकहरूले आफूलाई जबाफदेही बनाए भने न्यायको छिनोफानो हुन्छ'

'सम्पूर्ण जनताको पीडा मर्का हाम्रो पनि पीडा मर्का हो, हिजो जे भयो, त्यसका लागि हामी पनि जिम्मेवार छौँ' भनेर विनम्रतापूर्वक जनतासमक्ष माफी माग्नुपर्छ।

पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

दिउँसो देशका अधिकांश स्थानको मौसम आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लुम्बिनीमा २ वर्षदेखि अलपत्र विद्युतीय सवारी

लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन विदेशी दातृ निकायले उपलब्ध गराएका विद्युतीय सवारीसाधन दुई वर्षदेखि थन्किदा सञ्चालनका लागि सरोकारवाला निकायको चासो पुगेको छैन।

एमालेसँग एक्लै लड्ने कुनै दलको आँट छैन : ओली

एमाले अध्यक्ष ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलीय गठबन्धन बनाइएका टिप्पणी गरेका छन्।

लगानी दैनिक १०० रुपैयाँ, लक्ष्य एशियाडमा स्वर्ण!

साउदी अरबमा आयोजित विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स–२०२२ मा सिर्जनाले विश्व वरीयतामा दोस्रो र तेस्रो स्थानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितिन्। चीनमा हुने एशियाडमा पनि उनको लक्ष्य स्वर्ण नै छ।

समाजवादी मोर्चा बनाएर कम्युनिस्ट एकताका लागि पहल गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले केही दिनमा समाजवादी मोर्चा बनाएर कम्युनिस्टहरूको एकताका निम्ति बहस शुरू गर्ने बताएका छन्।

‘ए’ डिभिजन लिग : पुलिसको लगातार तेस्रो हार, जावलाखेल र एपीएफले अंक बाँडे

‘ए’ डिभिजन लिगमा पुलिसले लगातार तेस्रो हार बेहोरेको छ भने जावलाखेल र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

उपराष्ट्रपतिका उम्मेदवार रामसहायविरुद्ध एमालेको उजुरी

जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज गर्न माग गर्दै एमालेले उजुरी दिएको छ।

जसपाबाट उपराष्ट्रपतिको आधिकारिक उम्मेदवारबारे आइतबार थाहा हुन्छ : प्रमीला यादव

जसपाका तर्फबाट उपराष्ट्रपतिमा मनोनयन दर्ता गरेकी प्रमीला यादवले आफ्नो पार्टीको दुईमध्ये आधिकारिक उम्मेदवार को रहने भन्ने आइतबार थाहा हुने बताएकी छन्।

जारी छ अन्धश्रद्धा र विज्ञानको द्वन्द्व

विज्ञान पढाउने तर विज्ञान नबुझ्ने ती शिक्षकलाई मैले भनेँ, 'जेसुकैको होस्, धुवाँ भनेको धुवाँ नै हो। स्वास्थ्यका लागि हानिकारक हुन्छ, वातावरण प्रदूषित पार्छ।'

गठबन्धनकै निर्णयअनुसार जनमतले उपराष्ट्रपतिमा उम्मेदवार उठाएको हो : सीके राउत

जनमत पार्टीका अध्यक्ष राउतले गठबन्धनभित्र उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउन छलफल जारी राख्ने समझदारी भएको बताएका छन्।

नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड पुग्यो

नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२.६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।