AnonymousUser

Logout

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको जनाइएको छ।

खानी विभागका महानिर्देशक घिमिरेसहित २७ जनालाई विशेष अदालतले दियो सफाइ

विशेष अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित २७ जनालाई सफाइ दिएको छ।

न्यायाधीशहरूको कमीले अपेक्षित न्याय सम्पादन हुन सकेन : कामु प्रधानन्यायाधीश कार्की

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दा बढ्दै जाने, तर न्यायाधीशहरूको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रिनुपरेको बताएका छन्।

जित्ने चुनावमा 'ओली निकट'लाई अवसर, हार्ने परिस्थितिमा अष्टलक्ष्मी

जित्ने निश्चित नभएको चुनावमा एमालेले अध्यक्ष ओलीकै चाहनाबमोजिम अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनायो। २०६५ सालको उपराष्ट्रपति निर्वाचनमा पनि अन्तिम समयमा शाक्यलाई पछि हटाइएको थियो।

उपराष्ट्रपतिमा रामसहायको विजयले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्यो : उपेन्द्र यादव

जसपा अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताएका छन्।

राष्ट्रिय एकतालाई मजबुत बनाउन पहल गर्छु: नवनिर्वाचित उपराष्ट्रपति यादव

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन पहल गर्ने बताएका छन्।

ककपिटमा कफी र मिठाइ खाने पाइलट निलम्बित

भारतमा विमानको ककपिटभित्र खाना र पेय पदार्थ लैजान छुट भए पनि कडा मापदण्डको पालना गर्नुपर्ने नियम छ।

रामसहाय यादव : शिक्षक छाडेर राजनीतिमा, मधेश मुद्दा बोकेर उपराष्ट्रपतिसम्म

२०५२ सालको शिक्षक सेवा आयोगको परीक्षाको नतिजा २०६० सालमा आउँदा रामसहाय स्थायी भए। विज्ञान र गणित विषय पढाउँथे। तर २०६४ सालमा शिक्षकबाट राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा आएका थिए।

नेपालले विद्युत् व्यापार गर्ने बेला भएको छैन: ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभित्र उत्पादनमूलक उद्योगहरू स्थापना गरेर विद्युत् खपत बढाउनुपर्ने बताएका छन्।

च्याम्पियन्स लिग : अन्तिम आठमा सिटी र बार्यन भिड्ने, चेल्सीको प्रतिद्वन्द्वी रियल

यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको 'ड्र' सार्वजनिक भएको छ।

‘ए’ डिभिजन लिग : जावलाखेलसँग थ्रीस्टार पराजित, चर्च ब्वाइज र मछिन्द्रले अंक बाँडे

‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबार भएको खेलमा जावलाखेलसँग थ्रीस्टार पराजित भएको छ भने चर्च ब्वाइज र मछिन्द्रले बराबरी खेल्दै अंक बाँडेका छन्।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपति चयनका लागि शुक्रबार भएको निर्वाचनमा रामसहायप्रसाद यादवले ३० हजार ३२८ मतभार पाएका छन्।

चैत्र १० गतेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको चार दिनभित्रमा मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्।

लाभांशबापत ८ महिनामा बिदेसियो साढे १३ अर्ब

उद्योग विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र लाभांशबापतको रकम विदेश लैजान पाइन्छ।

उपराष्ट्रपतिको निर्वाचनमा कस–कसले हालेनन् मत

उपराष्ट्रपतिको निर्वाचनमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।

‘बी’ डिभिजनका १३ क्लबको चेतावनी- समयमै लिग नभए आन्दोलन

‘बी’ डिभिजन लिगका १३ क्लबले समयमै लिग नगरे एन्फाविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्।

उपराष्ट्रपति निर्वाचन : मतदान सम्पन्न, परिणाम केहीबेरमा

बिहान १० देखि शुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो।

पत्रकारहरू बिक्रीमा रहेको सभामुख घिमिरेको आरोप

सभामुख देवराज घिमिरेले पत्रकारले जिम्मेवारीका साथ काम नगरेको बताएका छन्।

चिनियाँ राष्ट्रपति सी सोमबार मस्को भ्रमण गर्दै

चिनियाँ राष्ट्रपति सीले दुई दिने मस्को भ्रमण गर्ने भएका छन्। भ्रमणका क्रममा ‘महत्त्वपूर्ण द्विपक्षीय दस्ताबेज’मा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

नेप्सेको कार्यालयमा धर्ना दिन पुगेका ३ जना पक्राउ

लगानीकर्ताहरूले शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनको माग राख्दै नेप्से‍को कार्यालयमा धर्ना दिएका थिए।