AnonymousUser

Logout

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष पुर्‍याइयो

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ६ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको गृह मन्त्रालयले जनाएको छ।

सिसीमा चार वर्ष बगेको चिठी जब न्युजर्सीमा भेटियो

मैले यो बोतल समुन्द्रमा फालेकी छु। सायद भोलि नै यसलाई कसैले भेटाउँछ होला, या त लामो दुरी पार गर्दै अफ्रिकाको कुनै समुन्द्री तटमा पनि पुग्न सक्छ।

१० अर्ब विद्युत् महसुल नउठाउने कुलमान घिसिङलाई तत्काल निलम्बन गर्नुपर्छ: प्रेम सुवाल

डेडिकेटेड लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरूसँग मन्त्रीहरूकै साँठगाँठ रहेकाले छानबिन गरी कारबाही हुन जरुरी रहेको सुवालको भनाइ छ।

डेंगीको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न माग

डंगी रोगले कोभिडमा जसरी नै जनता आतंकित भएको र संक्रमणका कारण सुनसरीमा मात्रै १४ हजार २६५ जना संक्रमित भएको सांसद कार्कीको भनाइ छ।

प्रधानमन्त्रीले भने– रेशम चौधरीको रिहा प्रचलित कानूनबमोजिम नै भएको हो

सरकारले गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षणका गरिरहेको तथा उनलाई ३७ लाख ४७ हजार रुपैयाँ उपचारखर्च उपलब्ध गराएको प्रधानमन्त्रीले बताएका छन्। 

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेको छ: प्रधानमन्त्री

सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ५ वर्ष कायम

शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकतावाहक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन्।

अस्ट्रेलियाकाे एक प्रमुख ग्यास कम्पनीका श्रमिक हड्ताल गर्दै, ग्यासको भाउ बढ्न सक्ने

गएकाे हप्ता अस्ट्रेलियाका दुई ठूला ग्यास कम्पनी शेभरोन र वुडसाइड इनर्जीको आपूर्तिमा अवरोधको चिन्ता बढेसँगै युराेपमा ग्यासको मूल्य उकालो लागेको थियो।

कोशीमा मुख्यमन्त्री नै पाएका थियौँ, संसदीय समितिसँग लेनदेन भन्नेकुरा झुटो होः राजेन्द्र लिङ्देन

पछिल्लो समय बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको अध्यक्ष लिङ्देनले बताएका छन्।

ती आशाराम, यी सन्दीप

संघर्ष निकै सकसपूर्ण थियो– पीडितका लागि मात्र होइन, अनुसन्धानकर्मीका लागि पनि। तीन जना गवाहको त हत्या नै भएको थियो, एक जना बेपत्ता। रियल घटनाक्रम रिलभन्दा फरक सुनिँदैनथ्यो। 

अर्थतन्त्र सोचेजसरी चलायमान हुन सकेन: प्रधानमन्त्री

सरकार र सरकारको नीतिप्रति नै व्यवसायी ढुक्क हुन नसकेको प्रधानमन्त्री दाहालको भनाइ छ।

तनहुँका युवाको क्रिकेटमा आकर्षण, मैदान अभाव

जिल्ला क्रिकेट संघले मैदान निर्माणबारे चासो देखाएको छ। व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्ने तयारी छ।

ललिता निवास प्रकरणमा मंगलबार पनि जिल्ला अदालतमा बयान हुँदै

सोमबार अदालतले थुनामा रहेकामध्ये शिव भट्टराई र रुद्रकुमार श्रेष्ठको बयान लिएको थियो। मंगलबार चार जनाको बयान लिने तयारी छ। 

सुनसान छन् बागलुङका होमस्टे, भदौ १५ पछि पर्यटक बढ्ने अपेक्षा

बागलुङका चर्चितमध्येका काठेखोला–३ धम्जास्थित बेलढुंगा सामुदायिक होमस्टे, अतिथि सत्कार होमस्टेलगायतमा पनि पाहुना कम पुग्ने गरेका छन्। होमस्टेसहित जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन्।

रानी जमरा कुलरिया सिँचाइ आयोजना: शुरू भएन शीतभण्डार निर्माण

आयोजनाका लागि चालु आवमा १४ करोड ८६ लाख बजेट स्वीकृत भएको छ। यसमा शीतभण्डार निर्माणका लागि मात्रै छ करोड ६० लाख रुपैयाँ छ।

‍लेखिएका सबै इतिहास सत्य हुँदैनन्

स्पेनिसहरूको आक्रमण र युरोपियनहरूले भित्र्याएको रोगहरूको फैलावटबाटै अमेरिकाका एक करोडभन्दा बढी मूलवासीहरू मरे, मारिए। इतिहासको त्यो पाटोलाई शासक अमेरिकनहरू उजागर गर्दैनन्। 

ला लिगा: एट्लेटिको मड्रिडद्वारा रायो भालेकानो पराजित

जितसँगै एट्लेटिको तीन खेलबाट सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानको रियल मड्रिडको नौ अंक छ।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक्ने स्थानीयको घोषणा

स्थानीयले आफूहरूको जीवनरक्षाका लागि मानवरहित बञ्चरेडाँडा ल्यान्डफिल साइट र फोहोर व्यवस्थापनमा दीर्घकालीन योजना नअपनाएमा असोज १ गतेदेखि सधैँका लागि बन्द गर्ने गरी शान्तिपूर्ण आन्दोलनमा जाने बताएका छन्।

‘भ्रष्टाचारका काण्डमार्फत भइरहेको सत्ता बार्गेनिङ रोक्न समान धारणा भएकाहरू एकैठाउँ आऊँ’

कांग्रेस महामन्त्री गगन थापा भ्रष्टाचारका काण्डहरू सार्वजनिक भए पनि ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम बनाउ‍ने काम भइरहेको बताउँछन्।