AnonymousUser

Logout

चन्द्रमामा अक्सिजनको संकेत भेटिएको ‘ईसरो’को दाबी

अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको चन्द्रयान–३ को विक्रम रोभरले अक्सिजनसहित धेरै खनिज पदार्थ रहेको संकेत फेला पारेको ईसरोले जनाएको छ।

पहिलो पटक शीर्ष वरीयताको टोली पाकिस्तानसँग खेल्दै नेपाल, के भन्छन् कप्तान रोहित?

नेपाल एशिया कप खेल्न लागेको तेस्रो एसोसिएट टोली हो। यसअघि हङकङ र यूएईले मात्रै एशिया कप खेलेका थिए। 

देश 'गाँजा गणतन्त्र' नबनोस्  

पर्याप्त तयारीबिना गाँजालाई पुन: वैधता दिँदा कतै देश होन्डुरस र ग्वाटेमालाको ‘बनाना रिपब्लिक’जस्तै ‘क्यानाविस रिपब्लिक’ वा ‘गाँजा गणतन्त्र’ बन्ने त होइन? यसबारे गहन विचारविमर्श गर्नु जरुरी छ।

कस्तो रहनेछ बुधबारको मौसम?

देशभर आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

चालु कर्जासम्बन्धी संशोधित व्यवस्थाले आंशिक माग सम्बोधन– महासंघ

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र विभिन्न समुदायप्रति नकारात्मक प्रचार तथा टीकाटिप्पणी भइरहेकोप्रति पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

भन्सार र विद्युत् विधेयक संसद‍्मा पेश गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्यद्वय राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समिति सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ।

भारत र पाकिस्तानसँग खेलेपछि नेपाली क्रिकेटको सम्भावित परिदृश्य

बुधबारदेखि शुरू हुने एशिया कपमा नेपालले क्रिकेट महारथीहरू भारत र पाकिस्तानसँग खेल्दै छ। यी दुई खेलको नतिजाभन्दा धेरै ठूलो हुनेछ, नेपाली क्रिकेटमा तिनै दुई खेलले जुराइदिने अवसर।

केएल राहुलले पाकिस्तान र नेपालसँगका दुई खेल गुमाउने

भारतीय विकेटकिपर ब्याट्सम्यान केएल राहुलले एशिया कपका शुरूआतका दुई खेल गुमाउने भएका छन्।

एमालेले अन्य प्रतिपक्षीलाई मतलब नगरेको रास्वपाको गुनासो

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी दल एमालेले अरू विपक्षीको मतलब नगरी ‘मै लाऊँ मै खाऊँ’ भन्नेजस्तो व्यवहार गरेको टिप्पणी गरेका छन्।

गणपूरक संख्या नपुगेर संसद् बैठक स्थगित, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक निर्णयार्थ प्रस्तुत हुन पाएन

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपूरक संख्या यकिन गर्दा ५९ सांसद मात्र उपस्थित रहेको पाइएपछि मंगलबारको संसद् बैठक स्थगित भएको थियो।

मोदी र सी जिनपिङको भेटवार्तालगत्तै भारतको भूभाग समेटेर चीनले ल्यायो नयाँ नक्सा

केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भएकाे भेटवार्तामा सीमा विवादबारे छलफल भएकाे बताइएकाे थियाे।

प्रधानमन्त्री–राप्रपाबीच कोशीमा सहयोग गर्ने भद्र सहमति भएको माओवादी सांसद दाहालको दाबी

माओवादी सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको दाबी गरेका छन्।

माओवादीले अघि सारेको जातीय राज्यको दुष्परिणाम देखिन थाल्यो : लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादीले विजारोपण गरेको जातीय विभाजनको दुष्परिणाम अहिले समाजमा देखिन थालेको टिप्पणी गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमालेले स्वागत गर्छ : पदम गिरी

एमाले प्रमुख सचेतक पदम गिरीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आए पार्टीले स्वागत गर्ने बताएका छन्।

‘राजनीतिमा बढ्दो अराजकता रोक्न निर्वाचन कानूनमा सुधार अपरिहार्य भयो’

‘हामीले प्रणाली फेर्न नभई अहिलेकै प्रणालीभित्रको निर्वाचन प्रक्रियामा सुधार गर्न खोजेका हौँ। लोकतन्त्रमा निर्वाचन भनेको सुशासन, सदाचारतर्फको प्रस्थानविन्दु हो। मुहानमै सुधार नभए अरू कुरा सम्भव हुन्न।’

विश्वमै पहिलोपटक भेटियो मानव मस्तिष्कमा जीवित कीरा

जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको बढ्दो खतरालाई यस तथ्यले उजागर गरेको अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति सत्तापक्षकै सांसदको विरोध

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका छन्। उनीहरूले विधेयक यथास्थितिमा पारित भए यसमा रहेका प्रावधानले न्यायिक पद्धतिमा प्रभाव पार्ने तर्क गरे।

अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य छैन : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले  केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० मा  जघन्य अपराधीलाई जोगाउने प्रावधान राखिएको भन्दै त्यसको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रह गरेका छन्।

पर्व

जनै, राखीको व्यापार बढ्यो

प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन बिहीबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदै छ। जनै पूर्णिमा नजिकिएसँगै बजारमा राखी, जनै र धागोको व्यापार पनि बढेको छ। आजभोलि राखी लगाउने परम्परा फस्टाउँदै छ। बजारमा पनि जनैभन्दा धेरै राखी को किनमेल बढी छ। ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनै लगाउने चलन रही आएको छ। बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ।

राजनीतिक सहमतिबिना हिंसात्मक गतिविधि छाडेर आएकाहरूको मुद्दा खारेज गर्नु हुँदैन: रमेश लेखक

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किएका समूहको मुद्दा खारेज गर्ने गरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्नु नहुने बताएका छन्।