प्रत्येक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म अन्न ग्रहण नगरी अनुष्ठान गर्ने गरेको उनले बताए।
दशैँको टीका लगाउन आवतजावत गर्नेको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
टीका प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
नेपालले सेमिफाइनल खेलमा जापानलाई तथा यूएईले सिंगापुरलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्।
त्यो बेला पैसा कति जम्मा भयो भन्दा पनि ‘चोकोफन’ खान पुग्ने पैसा भए पुग्थ्यो। हाम्रो लागि दशैँको दक्षिणा त्यति नै हुने गर्थ्यो, त्यसमै रमाइन्थ्यो।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना छ।
राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने व्यक्तिले मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्ने छ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनसँगै झिलिमिली दृश्यकाे तस्वीर लिन तथा भिडियाे, टिकटक बनाउनेहरूकाे पनि भिड लाग्ने गरेको छ।
मालवाहक र यात्रुवाहक रेल एकआपसमा ठाेक्किँदा दुर्घना भएकाे हाे।
मोटरबाटो तथा पदमार्ग निर्माण नहुँदा पर्यटकीयस्थल छायाँमा परेका छन्। कतिपय सडकले जोडिएका ठाउँमा पनि स्तरोन्नति गर्न नसक्दा पर्यटकलाई समस्या हुने गरेको छ।
राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन उनले आह्वान गरेका हुन्।
समितिले अन्य प्रदेशको बियर नीति अध्ययन गरी राजस्व वृद्धिका आधारमा सिफारिस गर्नेछ।
निर्वाचनपछि गठित प्रतिनिधिसभाको बैठक बस्न थालेको ९ महिना पुगिसकेको छ। तर संसद्ले जम्माजम्मी चार वटा मात्र कानून बनाएर यो अवधि गुजारेको छ।
अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् साराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने पनि उनले बताएका छन्।
एक अभियोजकका अनुसार उक्त अपराधमा १४ वर्षसम्मको जेल सजायको प्रावधान रहेको छ।
बिहान साढे ८ बजेदेखि साँझ ४ बजेसम्म विभिन्न दुई रुटमा बस सञ्चालन गरिने प्रहरीले जनाएको छ।
दशैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ।
महानवमीको अवसरमा बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारीसाधनले आफूलाई सधैँ साथ दिने, नबिग्रिने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन्।
घरायसी कामको जिम्मा महिलाको मात्रै होइन। यस्तो हरितन्नम सोचबाट हामी निस्केर मात्र पुग्दैन, स्वास्थ्यले साथ दिँदासम्म श्रम विभाजन गरेर सबैले बराबर काम गर्नुपर्छ।
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ। योसँगै नेपालले लगातार चौथो जित निकालेको छ।