कहीँ पनि राज्यको उपस्थिति नहुँदा ठूला पूँजीपति र दलालहरूका अनेक खालका बदमासीबाट किसान आजित छन्।
'लाली छरी अगाडि छन् फूल फक्रिएकी, के दोष जबकि मेरो रातो मुहार हुन्छ!' यो सेरचाहिँ छुट्न गयो यो गजलमा।
सांसद विश्वप्रकाश शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।
राष्ट्रपति या सभामुख निर्वाचनमा कांग्रेसले प्रतिस्पर्धा त गर्न सक्छ, तर उपलब्धि हाम्रो हातमा पर्ने निश्चित हो। कांग्रेसले सात दलको भोट चोर्न खोज्दैछ, त्यो सफल हुनेवाला छैन।
संघ खारेज गर्ने प्रकृया त्यति सजिलो छैन, राखेपसँग पर्याप्त आधारहरू हुनुपर्छ। उहाँहरूलाई लाग्यो, संघ खारेज गर्दिनुभयो। विवाद अदालतसम्म पुग्यो। राखेप प्रकृयागतरूपमा नचल्दाको परिणाम हो यो।
'हामीले सही दिशामा समाजलाई अगाडि बढाउने हो भने वाम, लोकतान्त्रिक, देशभक्तहरूको धारलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने हुन्छ।'
सिद्धार्थलाई बुद्धका रूपमा रूपान्तरण गर्न यशोधराको जति भूमिका छ, त्यो भूमिका तुलनात्मक रूपमा उल्लिखित अन्य पात्रको कम छ।
बुद्ध आफैँ अवर्णनीय पात्र हुन्। सिद्धार्थलाई बुद्धमा रूपान्तरण गर्न यशोधराको मात्र होइन, अरूको पनि भूमिका छ। ज्ञानको व्यग्रता सिद्धार्थमा ज्यादा थियो भने यशोधरामा सांसारिक मोह ज्यादा थियो।
“अर्थतन्त्र समस्यामा छ, राजश्वले चालु खर्च नै धान्दैन भन्ने थाहा हुँदाहुँदै बजेटमा के गरेको? अर्थतन्त्रको जे अवस्था छ, त्यसमा राजनीतिक नेतृत्व मात्र होइन, कर्मचारीतन्त्र पनि उत्तिकै दोषी छ।”
पार्किङ निर्माणमा हामी गएका नै छैनौँ। मेरो अडान भनेको डीपीआर गर्ने कुरालाई नकारात्मक रूपमा नलिउँ। खुला क्षेत्र खुला नै राख्नुपर्छ भन्ने जुन अभियान छ, त्यसलाई ध्यानमा राखेर मात्र हामीले काम गर्नुपर्छ।
परिस्थितिमा नाटकीय फेरबदलसँगै एमाले, माओवादीसहितका दलहरूको सरकार बन्दैगर्दा राष्ट्रपति एमालेबाट बन्ने भएपछि सम्भावित राष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको नामसमेत चर्चामा छ।
म त कविता र गीत लेखेर छाड्थेँ, हिँड्थेँ। त्यसमा कसैले मसला बेचोस् कि अरू थोक बेचोस् मलाई खासै मतलब थिएन।
बलिउडमा अहिले पनि मादलको प्रयोग भइरहेको छ, चलिरहेको छ। रिदमका लागि मादलमा राख्न खोज्छन्। पुराना निर्माता, संगीत निर्देशकले मादल राख्न खोज्छन्।
१९९० सालको भूकम्पमा पनि टुँडिखेलमै जनतालाई पाल राखेर बसोबास गराएको मेरो सासूले सुनाउनुहुन्थ्यो। २०७२ सालको भूकम्पमा टुँडिखेल हामीहरू धेरैको आश्रयस्थल थियो।
काठमाडौँ महानगरले खुलामञ्चमा तीन तले पार्किङ बनाउने योजना अघि सारेपछि खुलामञ्चको स्वच्छन्दाता तथा मौलिकतामा असर पर्नेतिर सम्पदाकर्मी चिन्तित छन्।
चार्ल्स शोभराज जुन ढंगले अन्तर्राष्ट्रियस्तरमा ‘सिरियल किलर’का रूपमा चिनिएका व्यक्ति हुन्। उनले जुन अपराध गरेको भनिएको छ, त्यसमा कहिल्यै साबित भएनन्।
पार्टीको भावी सभापतिको उम्मेदवार बन्न पाउँछु भनेर मात्रै मैले गगनजीलाई समर्थन गरेको होइन। मैले त्याग गरेको हो। मेरो त्यागलाई कांग्रेसले बुझ्छ, पार्टीमा उत्साह आउँछ भन्ने लागेको छ।
करिब ४७ जिल्लामा क्रिकेट संघ गठन भएको छ। तर, कति जिल्लामा क्रिकेट भइरहेको छ भनेर क्यानले भन्न सक्ने स्थिति छ त? अलिअलि क्रिकेट हुने भनेको लुम्बिनीमा हो। अन्य प्रदेश र जिल्लामा क्रिकेट खेलाएको खै?
“मैले समानुपातिकमा १० लाख मत आउने अपेक्षा गरेको थिएँ। थ्रेसहोल्ड नकट्ने त कुरै थिएन। मलाई केपी ओलीको षडयन्त्रपूर्ण योजना र निर्वाचन आयोगको भूमिकामाथि शंका छ।”
कानुनको अभावमा तत्काल ठूलो समस्या हुने भयो भने अध्यादेश ल्याउने हो। अहिले सरकार बनाउन र टिकाउन अध्यादेश ल्याएको सन्देश गइरहेको छ।