AnonymousUser

Logout

गैरीगाउँ हत्या प्रकरण: आरोपीलाई जन्मकैद मागसहित बुझाइयो प्रतिवेदन

हत्या आरोपित सञ्जय भण्डारीले बयानका क्रममा व्यक्तिको पनि हत्या गरेको स्वीकार गरेका थिए। प्रहरीले उनलाई जन्मकैदको सजाय माग गर्दै प्रतिवेदन बुझाएको छ।

९ किलो सुन तस्करी प्रकरण: राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा

राहुल महरा, चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई प्रतिवादी बनाइएको छ।

झापामा मृत भेटियो जंगली हात्ती 

सिमसारको दलदलमा आधा डुबेको अवस्थामा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ। 

सीमावर्ती गाउँ भोटखोलामा १ हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

चीनसँगको सीमावर्ती गाउँ हटिया, च्याम्ताङ, चेपुवा, लिंगम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका छन्।

कस्तो रहनेछ बुधबारको मौसम?

कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ। 

घुस लिएको आरोपमा भूमि आयोगका ३ कर्मचारी पक्राउ

घुसबापत ४० हजार रुपैयाँ लिएको आरोपमा पक्राउ परेका कर्मचारीको बयान लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले बोलायो वार्तामा

मन्त्रालयले स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न सकारात्मक रहेको बताउँदै आ–आफ्नो कार्यस्थलमा फर्की नागरिकको सेवा प्रवाह सुचारु गर्न अनुरोध गरेको छ।

नेपालगन्जमा कर्फ्यु हटाइयो, दशैँतिहार विशेष सुरक्षा योजना लागू

नेपालगन्जको जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए।

इजरायलमा ज्यान गुमाएका नेपालीकाे शव तत्काल ल्याउन संसदीय समितिकाे निर्देशन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको चाँडो उद्धार गर्नसमेत सरकारलाई निर्देशन दिएको छ।

भिसा प्राप्त गरेका कामदारलाई इजरायल नजान श्रम मन्त्रालयको आग्रह

इजरायलमा केयर गिभर कामको लागि २४ जनाले भिसा प्राप्त गरिसकेका थिए। उनीहरूको उडानको समय बुधबार बिहान १ बजेको लागि तय भएको थियो। 

बझाङमा थप ‘सेस्मोमिटर’ जडान

सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा. शिव सुवेदीले जानकारी दिए।

अरिंगालको टोकाइबाट जाजरकोटमा २ बालिकाको मृत्यु

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिंगालले टोकेर घाइते भएकी छन्।

आज राष्ट्रिय शोक: राष्ट्रिय झण्डा आधा झुकाइने

इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो। सोही सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

इजरायलका बंकरबाट गुहार माग्दै नेपाली, समय घर्काउँदै सरकार

युद्धको चपेटामा परेको इजरायलमा रहेका कतिपय नेपालीले सामाजिक सञ्जालमा भिडियो र चिठी राखेर आफूहरूको उद्धार गर्न आग्रह गरिरहेका छन्। तर सरकारले अहिलेसम्म उद्धारको लागि ठोस निर्णय गर्न सकेको छैन।

इजरायल–हमास द्वन्द्वको चपेटामा परेका नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न आफन्तको आग्रह

आफन्तले सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर इजरायलको द्वन्द्वको चपेटामा परेका नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्न आग्रह गरेका छन्।

इजरायलमा मारिएका नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने सरकारको निर्णय

 इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो। 

दशैँका लागि अग्रिम टिकट बुकिङ खुला, गाेंगबुस्थित बसपार्कमा भिड (तस्वीरहरू)

गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमतिपश्चात् टिकट बुकिङ खुलेको हो। याेसँगै काठमाडाैँकाे गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्नेकाे घुइँचाे लागेकाे छ।

इजरायलमा रहेका नेपालीकाे उद्धार तथा स्वदेश फिर्तीकाे लागि अनलाइन रजिस्ट्रेसनकाे व्यवस्था

इजरायल प्यालेस्टाइन युद्धका कारण समस्या र त्रासमा रहेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि रजिस्ट्रेसन खुला गरिएको हाे।

यस्ताे छ साेमबारकाे माैसम पूर्वानुमान

हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।