AnonymousUser

Logout

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान : आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो कोशी र मधेशका साथै बाँकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी र मधेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

देशका अधिकांश स्थानको मौसम सफा रहने पूर्वानुमान

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

विश्व वातावरण दिवस मनाइँदै

हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ। उत्पादित त्यस्तो फोहोरमध्ये १० प्रतिशत मात्र पुनः प्रयोग हुने गरेको छ।

कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।

मनसुनमा २० लाख मानिस प्रभावित हुने आकलन, के छ तयारी?

विगत १० वर्षमा मनसुनजन्य विपद्का कारण २ हजार ३१७ जनाको ज्यान गयो, ४१९ जना बेपत्ता छन्। गत वर्ष मात्र बाढी र पहिरोमा परी ४९५ जनाको ज्यान गयो, ६६ जना बेपत्ता छन्।

कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव

कोशी, मधेश, बागमती र गण्डकीसहित अन्य प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

फाइन्डिङ निमो: जलवायु परिवर्तनसँग जुध्दै बाँच्न सिकेको माछा

न्यूक्यासल विश्वविद्यालयका वैज्ञानिकले समुद्री तातो पानीमा बाँच्न शरीर नै खुम्च्याउन सिकेको माछाबारे गरेको अनुसन्धानको निचोडले देखाउँछ– जलवायु परिवर्तनका असरसँग जुध्न जीवजन्तुले नै स्वउपाय खोज्दै छन्।

कोशी र मधेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकीसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। 

कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

भारतको सिक्किम तथा भुटान र बांग्लादेशको पूर्वी भूभागसम्म मनसुन आइपुगेको र यसै साताको अन्त्यसम्म पूर्वी भूभागबाट नेपाल प्रवेश गर्ने महाशाखाले जनाएको छ।

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आगामी मनसुनजन्य विपद्‌मा २० लाख मानिस प्रभावित हुने आकलन

बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठकले सो आकलन गरेको हो।

जेठ १५ सम्ममा मनसुन नेपाल भित्रिने पूर्वानुमान

मौसमविद् डेभिड ढकालका अनुसार जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बांग्लादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको छ। 

देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

देशभर चट्याङसहित वर्षाको सम्भावना

दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली  भूभागमा हल्का वर्षा र हिमपातसमेत हुनेछ।