AnonymousUser

Logout

आफैँले गरेको सम्झौता मिच्दै सुकुमबासी बस्ती पुगेका मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन साहले तीन महिनाअघि भूमि आयोगसँग सम्झौता गरेर सुकुमबासी र भूमिहीनको समस्या समाधान गर्ने वाचा गरेका थिए। तर, त्यसलाई उल्लंघन गर्दै उनले सुकुम्वासी बस्तीमा डोजर पठाए।

आफैँले गरेको सम्झौता मिच्दै सुकुमबासी बस्ती पुगेका मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन साहले तीन महिनाअघि भूमि आयोगसँग सम्झौता गरेर सुकुमबासी र भूमिहीनको समस्या समाधान गर्ने वाचा गरेका थिए। तर, त्यसलाई उल्लंघन गर्दै उनले सुकुम्वासी बस्तीमा डोजर पठाए।

सरकारमा जानेबारे ‘पर्खेर निर्णय गर्ने’ मुडमा साना दल

मतगणना नसकिँदै सरकार बनाउने छलफल थालेका ठूला दलले ‘निर्णायक’ मानिएका साना दलको सहयोग अहिलेसम्म खोजेका छैनन्। साना दल भने ठूला दलको निर्णय पर्खेर बसेका छन्।

एमालेले ‘जित्ने सूची’मा राखेका महेश बस्नेत किन हारे?

अघिल्लो निर्वाचनमा पाएको भन्दा महेश बस्नेतले १३ हजार कम मत पाए, जबकि गएको स्थानीय तहको मतअनुसार यो क्षेत्रमा माओवादी केन्द्र र एकीकृत समाजवादीको मत करिब दुई हजार मात्र छ।

खुलामञ्चमा पार्किङ बनाउने बालेनको योजना विवादमा, ब्युँतिदै ‘अकुपाई टुँडिखेल’

काठमाडौँ महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने प्रक्रिया थालेपछि त्यसविरुद्ध आन्दोलनको तयारी गरिरहेका ‘अकुपाई टुँडिखेल’ अभियन्ताहरूले बालेन शाह ‘विद्यासुन्दर पथ’मा गएको आरोप लगाएका छन्।

मध्यरातमा खुल्ने तरकारी बजार, प्लटिङले सधैँलाई बन्द हुने जोखिम

थिमिको बाखाबजारमा ४० वर्षअघि शुरू भएको रात्रिकालीन तरकारीबजार पछि नगदेशको गार्चामा सारियो। सरकारकै निकायहरूको जग्गा प्लटिङ मोहले यो तरकारी बजार सधैँलाई बन्द हुने जोखिममा परेको छ।

लैंगिक विभेद कम गर्न बनाइएको कार्यविधि नै 'विभेदकारी'

काठमाडौँ महानगरले बनाएको महिला सञ्जाल गठन प्रक्रियामै विभेद देखिएको भन्दै दलित महिला सदस्यले असन्तुष्टि जनाएका छन्।

राजनीतिको आडमा अपराध, तिनैलाई पार्टीको टिकट

सबै प्रमुख दलको समर्थनमा आपराधिक पृष्ठभूमिका दीपक मनाङ्गे मनाङ (ख)बाट निर्विरोध निर्वाचित गराइएको घटना एउटा दृष्टान्त हो। आगामी निर्वाचन राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण देखाउने ऐना बन्दैछ।

एउटै छानामुनि दुई विद्यालय : विभेदको निरन्तरता

विद्यार्थी टिकाइराख्न सामुदायिक विद्यालयले अंग्रेजी र नेपाली माध्यमका फरक कक्षा सञ्चालन गर्दा सामाजिक विभेद उत्पन्न भएको छ।