AnonymousUser

Logout

राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदै, नतिजा पनि आजै आउने

प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख मतदाता रहेको यस निर्वाचनमा बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुँदैछ।

तराईमा हुस्सु, पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ।

यू१९ विश्वकप: पाकिस्तानसँग नेपाल पराजित

आईसीसी यू१९ विश्वकपअन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाललाई पाकिस्तानले पाँच विकेटले हराएको हो।

चिसो छल्न मुस्ताङका विद्यार्थी तनहुँ आएर पढ्दै

शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पमा ती विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको छ।

युक्रेनी युद्धबन्दी बोकेको रुसी सैन्य विमान दुर्घटना, कम्तीमा ७४ जनाको मृत्यु

रुसी रक्षा मन्त्रालयले ‘इल–७६’ सैन्य विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ।

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध मुद्दा दायर

आरोपीहरुविरुद्ध २२ लाख ७८ हजार ३०५ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।

वाफ महिला च्याम्पियनसिप: नेपालबाट प्रारम्भिक टोलीको घोषणा

खाडी राष्ट्रहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा यसपटक नेपाललाई आमन्त्रित टोलीको रूपमा पठाउने एन्फाले निर्णय गरेको हो।

एनआरएनए विवाद छानबिन गर्न समिति गठन

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनलगायत विषयमा छानबिन गर्न सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको नेतृत्वमा समिति गठन गरेको हो।

कोशी आठौँ खेलमा पनि पराजित

बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमसँग कोशी ८ विकेटले पराजित भएको हो।

बैंकहरूको ब्याजदर एकल अंकमा आउनसक्छ: गभर्नर अधिकारी

राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरूको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको उनले बताए।

टेलिकमका तत्कालीन एमडी सुनिल र मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ

उनीहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने, भागी जाने सम्भावनासमेत भएकाले पक्राउ गरिएको आयोगले जनाएको छ।

सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प

बागलुङ– पुसको पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ। प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ। पर्य…

शेयर बजार १०.२५ अंकले घटेर २०८८ विन्दुमा

समग्रमा बजार घटेको दिन चन्द्रागिरि हिल्स र मिड सोलु हाइड्रोपावरको शेयरमा भने सकारात्मक सर्किट लागेको छ।

भिजिट भिसा अनुमतिका लागि राखिएका नयाँ प्रावधानमा मौलिक हक मिचिने बुँदा

नयाँ प्रावधानमा ‘भिजिट भिसा’मा विदेश जानेहरूले यसअघि जस्तो शैक्षिक प्रमाणपत्र तथा अन्य प्रमाण पेश गर्नुपर्ने छैन। तर त्यसमा राखिएका केही प्रावधान व्यक्तिको मौलिक हक विरुद्धका छन्।

३२ हजार स्वास्थ्यकर्मी पूर्ति गर्न पहल गर्दैछाैँ: स्वास्थ्यमन्त्री

स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता हुँदा ३२ हजार पूर्तिका लागि पहल भइरहेको स्वास्थ्यमन्त्रीले बताएका छन्।

राष्ट्रपतिको दाैडमा ट्रम्प: न्यु ह्याम्पसायरको रिपब्लिकन प्रारम्भिक चुनावमा विजयी

न्यु ह्याम्पसायर प्रारम्भिक चुनावमा जितेर ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको लागि रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने आफ्नो दाबीलाई बलियो बनाएको छ। 

यू१९ विश्वकप: पाकिस्तानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको थियो।

शहीद सप्ताह शुरू, १ हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाइने

पहिलो दिन टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीद शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ। 

पुलिसको अपराजित यात्रा कायमै, मधेश ६ विकेटले पराजित

बुधबार सम्पन्न खेलमा मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै पुलिसले पाँचौँ जित हात पारेको छ। ९७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८.३ ओभरमा ४ विकेट गुमाउँदै ९९ रन बनायो।

युक्रेनमा रुसी मिसाइल आक्रमण: १८ जनाको मृत्यु, १३० घाइते

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका दुई ठूला शहरमा ४० वटा मिसाइल आक्रमण गरेको बताएका छन्।