AnonymousUser

Logout

विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर, ६२ करोड भ्रष्टाचारको आरोप

मंगलबार मात्रै विशेष अदालतले पाैडेललाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय र २५ करोड बिगो र त्यति नै जरिबानाको फैसला सुनाएको थियो।

श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन

वि.स २०४९ सालमा स्थापित, झण्डै ७४ बिघा क्षेत्रफलमा रहेको सो उद्योग विगत ४ वर्षदेखि बन्द अवस्थामा रहेको छ।

आयरल्यान्ड, नर्वे र स्पेनद्वारा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय

प्यालेस्टाइनलाई मान्यता दिने कदमको इजरायलले कडा विरोध गरेको छ।

कोशी प्रदेशः केदार कार्कीको नियुक्ति हुँदादेखिकै सक्कल कागज माग्यो सर्वोच्चले

कोशी प्रदेश सरकार गठनको विवादका सम्बन्धमा सर्वोच्च अदालतले  मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउन आदेश दिएको छ।

दाइजोका कारण मनीषाको हत्या भएको माइती पक्षको दाबी, प्रहरी भन्छ- अनुसन्धान हुँदैछ

गएको जेठ ५ गते आफ्नै घरमा मृत भेटिएकी वीरगन्ज–१२ मुर्लीकी मनीषा साहलाई दाइजोको निहुँमा कुटपिट र यातना दिने गरिएको माइती पक्षको भनाइ छ।

क्रिकेटर सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि उनी टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा थिए।

कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

अध्यक्ष सिरोहिया नागरिकतासम्बन्धी विवादमा काठमाडौँस्थित कान्तिपुरको कार्यालयबाटै मंगलबार पक्राउ परेका थिए।  

आज पनि दोहोरो अंकले बढेर २१३१.४९ विन्दुमा उक्लियो शेयर बजार

एक करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर पाँच अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा किनबेच भएको छ।

सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई आरोही बेपत्ता

चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार ७५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका हुन्।

प्रधानमन्त्रीलाई सम्पादकहरूको पत्र: सञ्चार गृहभित्रको धरपकड निन्दनीय छ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको विषयमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले आपत्ति जनाएका छन्।

हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो

संयुक्त राष्ट्र संघ नेपालका आवासीय संयोजक हन्ना सिंगर हम्दीले हिमाल र त्यहाँका जनतालाई जलवायुले असर गरिरहेको भन्दै हिमालको संरक्षणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए।

काभ्रेमा दम्पती मृत भेटिए, हत्या गरिएको आशंका

मानबहादुरको शव घरको पसलमा तथा केकाइमायाको शव भान्छा कोठामा मृत फेला परेको छ।  

गाजामा सहायता आपूर्ति प्रतिबन्ध हटाउन इजरायललाई डब्लूएचओको आग्रह

गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको जनाइएको छ।

काठमाडौँमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद शुरू

संवादमा नेपालसहित २५ देशका विशेषज्ञ, पर्वतीय र साना टापु देश, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी २०० भन्दा बढी सहभागी छन्।

कामीरिता शेर्पा ३०औँ पटक सगरमाथाको शिखरमा

सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका अनुसार कामीरिता बुधबार बिहान ७:४९ मा चुचुरोमा पुगेका हुन्। 

नाइजेरियामा बन्दुकधारीको आक्रमण: ४० भन्दा बढीको मृत्यु

बन्दुकधारीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन्। उनीहरूले सो क्रममा स्थानीयका घरहरूमा पनि आगो लगाएका थिए।

आईपीएल: हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

हैदराबादले प्रस्तुत गरेको १६० रनको मध्यम लक्ष्य कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। 

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

श्रम मन्त्रालयले सबै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने

मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका नागरिकलाई जोड्ने पुलको रूपमा काम गर्ने श्रममन्त्री अर्यालको भनाइ छ।

प्रधानमन्त्रीसँग ‘यूएन एफसीसी एसबीएसटीए’का अध्यक्षको शिष्टाचार भेट 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी एजेन्सी ‘यूएन एफसीसी एसबीएसटीए’का अध्यक्ष ह्यारी भिरेउले शिष्टाचार भेटवार्ता गरेका छन्।