AnonymousUser

Logout

भीरमा अड्किएका सुरक्षाकर्मीसहित ८ जनाको उद्धार

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भीरमा अड्किएका सुरक्षाकर्मीसहित आठ जनाको सोमबार सकुशल उद्धार भएको छ।

नेप्से परिसूचक २० अंकले घटेर २७५१ को विन्दुमा

नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा कायम भएको छ। 

इटहरीमा हराए सार्वजनिक धारा, बटुवालाई प्यास मेटाउन मुस्किल

विसं २०६६ अघि इटहरीका विभिन्न स्थानमा ८४ वटा सार्वजनिक धारा रहेकोमा इटहरी खाने पानी उपभोक्ता संस्थाले खर्च धेरै आएको भन्दै धारा हटाउँदा मजदुर एवं बटुवालाई प्यास मेटाउन मुस्किल हुने गरेको छ।

काठमाडाैँमा शुरू भयो भूगर्भ सम्मेलन

सम्मेलनमा नेपालसहित भारत, चीन, अमेरिका, क्यानडा, जर्मनी, स्विट्जरल्यान्ड, इटाली, पोल्यान्ड, जापानलगायत देशका भूगर्भविद् सहभागी भएका छन्।

सुनको मूल्य बढ्दा चाँदी स्थिर

सोमबार सुन प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ।

क्यानडाको नयाँ प्रधानमन्त्री बन्न लागेका मार्क कार्नी को हुन्?

अर्थशास्त्रीका रूपमा कार्नीको लामो अनुभव र क्षमताका कारण क्यानडाले अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रामक नीतिहरूबाट मुक्त हुने आशा गरेको छ।

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

यस सिरिजमा नेपालले खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका बुढाथोकी पक्राउ

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

न्युजिल्यान्डलाई पराजित गर्दै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ।

गोकर्णेश्वरस्थित बागमती खोलामा महिलाको शव भेटिएको घटनामा​​​​​​​ ५ जना पक्राउ

गोकर्णेश्वरस्थित बागमती खोलामा महिलाको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ।

सुर्खेतमा तारा एयरको उडान बन्द, कर्णालीका हिमाली जिल्ला पुग्न नेपालगन्जको भर 

सुर्खेतबाट हुने हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न पुनः नेपालगन्ज विमानस्थलको प्रयोग गर्नुपर्ने अवस्था आएको छ।

पूर्वराजा काठमाडौँ फर्किँदा जे देखियो (तस्वीरहरू)

पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका समर्थकको भिडका कारण विमानस्थल–चक्रपथ क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो।

१० वर्ष जेल बसेर छुटेका व्यक्ति पुनः मानव बेचबिखनमा संलग्न

मानव बेचबिखन मुद्दामा दोषी ठहर भई १० वर्ष जेल सजाय भुक्तान गरेर छुटेका मानबहादुर पुनः सोही अपराधमा संलग्न भेटिएको ब्युरोले जनाएको छ।

सशस्त्र द्वन्द्वमा बालसैन्य प्रयोगबारे दाहाल–भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा

सशस्त्र द्वन्द्वमा बालसैनिकको प्रयोग गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहाल र तत्कालीन नेता भट्टराईलाई कारबाहीको माग राखेर सर्वोच्चमा दायर रिटको सुनुवाइ अब पूर्ण इजलासबाट हुने भएको छ। 

मानव बेचबिखन र ठगीसम्बन्धी ५ मुद्दाका फरार प्रतिवादी पक्राउ

मानव बेचबिखन तथा ठगीसम्बन्धी पाँच वटा मुद्दामा फरार प्रतिवादी कमलकुमार न्यौपानेलाई प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको छ।

सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको ‘रुलिङ’

राष्ट्रियसभा अध्यक्षले शून्य र विशेष समयमा सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका छन्।

टी२० शृंखलामा युगान्डामाथि नेपाल १ विकेटले विजयी

चार देशीय महिला टी२० क्रिकेट शृंखलामा नेपालले घरेलु टोली युगान्डालाई १ विकेटले पराजित गरेको छ।

चीनले वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोग गर्ने

चीनले सामाजिक सहायता, वृद्ध हेरचाह तथा अशक्तको सेवाका क्षेत्रमा एआईजस्ता नयाँ प्रविधि र उत्पादनको विकासलाई तीव्रता दिने जनाएको छ।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से परिसूचक ४६.३३ अंक अर्थात् १.६४ प्रतिशतले घटेर २७७२.१० को विन्दुमा कायम भएको छ।