AnonymousUser

Logout

बारामा गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

बाराको महागढीमाई नगरपालिका-२ भुतहीमा गोली चल्दा भारतीय नागरिकको मृत्यु भएको छ।

साहित्य महोत्सवमा बहस : कस्तो पोखरा?

नेपाल साहित्य महोत्सवको दोस्रो दिन कास्की-२ की सांसद विद्या भट्टराई, पोखरा महानगरका मेयर धनराज आचार्य र व्यवसायी आनन्दराज मुल्मीले आगामी पोखरा कस्तो हुनुपर्छ भन्नेबारे बहस गरेका छ।

स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। उनी प्रवेश गरेसँगै प्रतिनिधिसभामा नागरिक उन्मुक्तिका ४ सांसद पुगेका छन्।

अमेरिकासहित यी देशसँग नेपालको व्यापार नाफामा

चालु आर्थिक वर्षको ५ महिनामा अमेरिकाबाट मुलुकभित्र ७ अर्ब ७९ करोड ३४ लाख ४८ हजारको वस्तु तथा सामग्री आयात हुँदा ७ अर्ब ९० करोड ८८ लाख ५८ रुपैयाँबराबरको निर्यात भएको छ।

एमडीएमएस लागू भएयता १६ लाख मोबाइल भित्रियो

असोजदेखि अनौपचारिक माध्यमबाट आयात गरिएका मोबाइल ‘ग्रे लिस्ट’ मा रहने व्यवस्था गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए पदबाट राजीनामा

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बद्रीबहादुर पाठकले पाण्डेले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाइसकेको जानकारी दिए।

नेपाल टी–२० लिग विजेताले ५५ लाख पुरस्कार पाउने

प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौँ नाइटसँग प्रतिष्पर्धा गर्नेछ।

अमेरिका र क्यानडाको तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म, जनजीवन प्रभावित

चिसोका कारण अमेरिकाका धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ भने हजारौँ उडान स्थगित गरिएका छन्। त्यस्तै, केही स्थानको तापक्रम माइनस ४५ डिग्रीसम्म झरेको छ।

शोभराजलाई फ्रान्स पठाउने प्रक्रिया शुरू 

सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम कारागारबाट मुक्त भएसँगै चार्ल्स शोभराजलाई कारागारबाट अध्यागमन विभाग पुर्‍याइएको छ।

चार्ल्स शोभराज केन्द्रीय कारागारबाट रिहा, अध्यागमनको जिम्मा लगाइयो

१९ वर्षदेखि जेलमा रहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई १५ दिनभित्र देश फर्काउन सर्वोच्च अदालतको आदेश छ।

प्रकाशमानमार्फत प्रचण्डलाई देउवाको सन्देश- दुई वर्ष प्रधानमन्त्री दाबी नगरिदिनुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई वर्षका लागि सरकारको नेतृत्व आफूलाई दिन आग्रह गर्दै कांग्रेस नेता प्रकाशमान सिंहमार्फत् सन्देश पठाएका छन्।

निर्मलको ‘एकान्त’ सार्वजनिक

निर्मलकुमार थापाको नयाँ कथासंग्रह ‘एकान्त’मा १९ कथा समेटिएका छन्।

प्रतितोला एक हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा नेपालमा सुनचाँदीको मूल्य तोक्ने चलन छ। 

चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइँदै

जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्थाअनुसार शोभराज छुटेका हुन्।

टीकापुर पुस्तकालयका उत्कृष्ट पाठकलाई हरेक महिना १० हजार 

पठन संस्कृतिको विकास गर्न टीकापुर सामुदायिक पुस्तकायमा गएर पुस्तक पढ्नेमध्ये उत्कृष्ट पाठकलाई हरेक महिना १० हजार रुपैयाँ प्रदान गर्न थालिएको छ।

सोलुखुम्बुको लिखुपिकेमा दीर्घरोगीलाई निःशुल्क औषधि

लिखुपिके गाउँपालिकाले घरमै गएर दीर्घरोगका बिरामीको स्वास्थ्य परीक्षण र औषधि प्रदान गर्ने योजना शुरू गरेको छ। 

आजको मौसमः सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

तराईमा हुस्सु/कुहिरोका कारण हवाई यातायात पनि प्रभावित हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

चीन र भारतमा फैलियो ओमिक्रोनको सबभेरियन्ट, प्रवेश विन्दुका हेल्थ डेस्क सक्रिय बनाउँदै नेपाल

नेपालमा पछिल्लो एक महिनामा ४८ जना संक्रमित फेला परे पनि ओमिक्रोनको सबभेरियन्ट बीएफ–७ भने नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, मास्क लगाएर हिँड्न र सजक रहन आग्रह गरेको छ।

माओवादी केन्द्र : प्रचण्ड संसदीय दलको नेता, प्रमुख सचेतकमा हितराज पाण्डे 

नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाललाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ।

माओवादी केन्द्र : प्रचण्ड संसदीय दलको नेता चुनिए , प्रमुख सचेतकमा हितराज पाण्डे

नेकपा माओवादी केन्द्रले अध्यक्ष दाहाललाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ।