AnonymousUser

Logout

रामचन्द्र पाैडेल कांग्रेसबाट राष्ट्रपतिकाे उम्मेदवार

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पाैडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ।

राष्ट्रपतिको उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक जारी, सरकार छाड्नेबारे छलफल 

बैठकले वर्तमान सत्ता गठबन्धनबाट बाहिरिएको र आजै सरकार छाड्ने निर्णयसमेत गर्नसक्ने एक सचिवालय सदस्यले बताएका छन्। 

सरकारबारे निर्णय गर्न राप्रपाको आकस्मिक बैठक जारी

बैठकले सरकारमा बस्ने की नबस्ने निर्णय गर्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। 

राष्ट्रपतिका लागि मनोनयन दर्ता आज, दलहरू उम्मेदवार छान्दै 

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभा सदस्यहरू मतदाता हुने व्यवस्था छ। 

कस्तो छ शनिबारको मौसम?

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

रुससँग युद्ध हारेका छैनौँ, जित्न जे पनि गर्छौं : जेलेन्स्की

रुस–युक्रेनबीचको युद्ध एक वर्ष पूरा भएको दिन शुक्रबार बोल्दै जेलेन्स्कीले युक्रेनले युद्ध नहारेको दाबी गरे।

२०७९ फागुन १२, शुक्रबार

आज शुक्रबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

राष्ट्रपतिमा कांग्रेसलाई सघाउने ८ दलको निर्णय

नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए।

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ मूल्य निर्धारण गरेको जानकारी दिइन्। 

यू–१९ विश्वकप एशियाली छनोट : आकाश र विशालको अर्धशतकमा नेपालको जित

नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो।

पुरानो गठबन्धन ब्युँताउन बसिरहेको चार दलको बैठकमा साना तीन दल थपिए

माओवादी केन्द्र, कांग्रेससहितको चार दलको छलफलमा नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी पनि मिसिएका छन्।

दाहालसँग दुई घण्टा लामो वार्ता सकेर ओली बाहिरिए, बालुवाटारमा चार दलको बैठक जारी

ओली बालुवाटारबाट बाहिरिएसँगै नेपाली कांग्रेससहित चार दलका शीर्ष नेताहरूको बैठक शुरू भएको छ।

महासचिव राई र कोषाध्यक्ष जोशीलाई बर्खास्त गर्न एन्फाका तीन उपाध्यक्षसहित १२ केन्द्रीय सदस्य माग

एन्फाका कार्यसमिति सदस्यहरूले महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग गरेका छन्।

सन्दीप लामिछानेलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति

सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको इजलासले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेश भ्रमणका लागि अनुमति दिन अस्वीकार गरेको छ।

केपी ओली कप : मछिन्द्र सेमिफाइनलमा

मछिन्द्रले फाइनल प्रवेशका लागि सोमबार केपी एफसी र जावलाखेल युथ क्लबको विजेतासँग खेल्ने छ।

दिलीप हत्याका दोषीलाई २५ वर्ष कैद, पीडित परिवारलाई ५ लाख क्षतिपूर्ति दिन आदेश

धनुषा जिल्ला अदालतले अवैध क्रसर विरोधी दिलीप महतो हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५ वर्षको कैद सजाय सुनाएको छ।

सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको 'रुलिङ'

संसद्मा सांसदहरूले सरकारले आफूहरूका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए।

रेमिट्यान्सको रकम बैंक खातामा जम्मा गर्दा थप ब्याज

वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकम बचत तथा मुद्दती निक्षेप खातामा राखे बैंक तथा वित्तीय संस्थाले न्यूनतम १ प्रतिशत थप गरी ब्याजदर प्रदान गर्नुपर्ने छ।

रुस–युक्रेन युद्धको १ वर्ष : चुलिँदै मानवीय संकट, युद्ध थप लम्बिने संकेत

रुस-युक्रेन युद्धको एक वर्षमा रुसले युक्रेनका खेर्सन, जापोरिजिया, लुहान्स्क र दोनेत्स्कलाई नियन्त्रणमा लिएको छ भने युक्रेनमा मानवीय संकट चुलिँदो छ।

राष्ट्रपतिका लागि तानातान होइन राष्ट्रिय सहमति गर्नुपर्छ : जनार्दन शर्मा

सांसद जनार्दन शर्माले राजनीतिक खिचातानी, लडाइँ लडेर नभई अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।