AnonymousUser

Logout

माओवादीहरू एकताबद्ध हुने बेला भएको छ : प्रधानमन्त्री दाहाल

माओवादीहरू विभिन्न धारमा विभाजित हुँदा पनि बलियो रहेको थाहा पाएर षडयन्त्र भइरहेको  प्रधानमन्त्री दाहालको दाबी छ।

पार्टी अध्यक्षविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले गरेको आदेशप्रति माओवादी केन्द्रको आपत्ति

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले गरेको आदेशप्रति आपत्ति जनाएको छ।

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

मुख्यमन्त्री कमलबहादुर शाहले आइतबारै विश्वासको लिँदै छन्। 

यू–२० महिला एसियन कप छनोट :  प्यालेस्टाइन जाने नेपाली टोलीको बिदाइ

नेपालले पहिलो खेल मार्च ८ मा आयोजक प्यालेस्टाइनविरुद्ध खेल्नेछ। 

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको निर्देशन

संविधानको धारा १६८ (३) बमोजिम कांग्रेस संसदीय दलका नेता शाह माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

छापावाला सुन प्रतितोला एक लाख दुई हजार ८००  र तेजाबी सुन एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

ओखलढुंगामा जीप दुर्घटना : २ जनाको मृत्यु, ११ को अवस्था गम्भीर

चिशंखुगढी नगरपालिका–३ का भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।

विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

होली पर्व

आयो होली

रङहरूको पर्व होली नजिकिएसँगै रङ, टि–सर्ट र पिचकारीको व्यापार बढेको छ। विशेषगरी बालबालिका र किशोरकिशोरीहरूको बढी लगाव हुने यो पर्वका लागि उनीहरूले रङ, टि–सर्ट, पिचकारीलगायतका सामग्री खरिद गर्ने गर्छन्। होलीको पूर्वसन्ध्यामा काठमाडौँको असन, इन्द्रचोक लगायतका स्थानमा होलीका लागि आवश्यक सामान किन्नेहरूको भीड तस्वीरमा:

चोटका कारण कुशलले यूएईविरुद्धको खेल गुमाउने

कुशलको स्थान सन्दीप जोराले लिने भएका छन्।

बर्ड फ्लुको जोखिम : यसरी बच्न सकिन्छ 

सन् २०२२ को शुरूमा अमेरिकामा मात्रै ५ करोड भन्दा बढी र युरोपमा पनि सोही संख्यामा पोल्ट्रि पंक्षी सखाप भएका थिए। 

चेल्सीद्वारा लिड्स पराजित 

चेल्सीको जितमा वेस्ले फोफानाले ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले  देशका पहाडी भागको मौसम बदली भएको छ। 

हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले देशका पहाडी भागको मौसम बदली भएको छ। 

‘ए’ डिभिजन लिगमा मनाङ र हिमालयनले अंक बाँडे

'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

फेवातालमा डुंगा पल्टिँदा एक जनाको मृत्यु

फेवातालमा शनिबार दिउँसो हावाहुरीले डुंगा पल्टिएर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।

माओवादी केन्द्रले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आइतबार प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्।

ए डिभिजन लिग : चर्च ब्वाइज र एपीएफको विजयी शुरूआत

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज र एपीएफले विजयी शुरूआत गरेका छन्।

दण्ड र पुरस्कारको असल अभ्यासले समृद्धिको आधार तयार पार्न सकिन्छ: प्रधानमन्त्री

‘तलब सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिने बताएका छन्।

मुस्ताङमा विश्वविद्यालय खोल्ने प्रस्ताव राष्ट्रियतामाथिको प्रहार : ओली

एमाले अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर सरकारले 'चीनविरुद्ध गद्दारी गर्न खोजेको' आरोप लगाएका छन्।