AnonymousUser

Logout

प्रधानमन्त्री दाहालविरुद्धको रिटमा के छ? (पूर्णपाठ)

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ।

लिग-२ : अन्तिम ओडीआई सिरिज खेल्न नेपाल आउने यूएईको टोलीको कप्तानी वासिमले गर्ने

यूएईले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक ओडीआई सिरिजका लागि टोली घोषणा गरेको छ।

खानेपानी, बिजुली र बाथरुमका समस्या घरमै आएर सुल्झाइदिने ‘तुरुन्त’

खानेपानीका पाइप र धारादेखि बाथरुममा आउने समस्या तथा विजुली लगायतका समस्या समाधानका लागि नेपालगञ्जमा ‘तुरुन्त’ सेवा शुरू भएको छ।

प्रधानमन्त्री दाहाललाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता, बिहीबारलाई तोकियो पेसी

रिटमा दाहाललाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरिएको छ। दाहालले २०७६ माघ १ गते काठमाडौँमा आयोजित कार्यक्रममा भनेका थिए, “१७ हजार होइन, पाँच हजार मान्छे मारेको जिम्मा म लिन्छु।”

प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

न्याय मागिरहेका द्वन्द्वपीडितलाई प्रतिवाद गर्ने सरकारको नेतृत्वमा रहेको माओवादीसहित आठ पार्टीको ‘धम्की’

माओवादी धारका ८ दलले पीडितहरूको पहललाई शान्ति सम्झौता र परिवर्तनका विरुद्ध रहेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्ने बताएका हुन्।

मिथिलामा आज पञ्चकोशी परिक्रमा समापन हुँदै, भक्तजनको भिड

मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज तिर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दैछन्।

महिलालाई मुख्य पदमा जान अझै कठिनाइ छ : सभामुख घिमिरे

सभामुख घिमिरेले आर्थिक उन्नतिका लागि प्राकृतिक श्रोत, त्यसमा पनि वनको दिगो व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको धारणा राखेका छन्।

बालुवाटारमा माओवादी धारका नेताहरूको बैठक जारी, एकताबद्ध हुने विषयमा छलफल

आइतबार एक कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी घटक दल र नेताहरूमाथि घेराबन्दी भइरहेकाले एकजुट हुनुपर्ने धारणा राखेका थिए।

यस्तो क्याफे जहाँ सर्प र छेपारोसँग खेल्न पनि पाइन्छ

सामान्यता डरलाग्दा र घृणा लाग्ने जनावरका रूपमा चिनिने यी जीवबारे जागरण ल्याउने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको हो। 

तराईमा होली मनाइँदै, २१ जिल्लामा सार्वजनिक बिदा

असत्यमाथि सत्यको विजय तथा पारिवारिक र सामाजिक एकताको पर्वका रूपमा होली मनाउने चलन छ।

'पदयात्रामा गाइड अनिवार्य हुनु राम्रो हो, तर यसबारे गलत सूचना फैलनू भएन'

कुनै ट्रेकिङ कम्पनीमार्फत अनुमतिका साथै पर्यटक गाइड लिएर मात्र विदेशी नागरिक पैदल यात्रामा जान पाउनेछन्। यो केबल पैदल यात्रा (ट्रेकिङ) को हकमा भएको निर्णय हो।

कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राष्ट्रपति निर्वाचनलाई सतर्कतापूर्वक हेरिरहेका छौँ: राप्रपा

राप्रपाले राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये कसलाई समर्थन गर्ने भन्ने निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट गर्ने भएको छ।

एनफिल्डमा म्यान्चेस्टर युनाइटेडको ९२ वर्षयताकै फराकिलो हार

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड पुरानो प्रतिद्वन्द्वी लिभरपुलसँग ७-० गोल अन्तरले पराजित भयो। युनाइटेडको यो हार ९२ वर्षयताकै फराकिलो हो।

लिग– २ : नेपाल यूएईविरुद्ध ४२ रनले विजयी

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो।

होली

होलीको उल्लास

देशका पहाडी क्षेत्रमा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै छ। तराई क्षेत्रमा भने भोलि मात्रै होली मनाइने छ।

मत माग्न राप्रपा पार्टी कार्यालय पुगे रामचन्द्र पौडेल

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपा पार्टी कार्यालय पुगेर अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भेटेर मत मागेका छन्।

होली

होलीमा ट्राफिक चेकिङ

होलीका अवसरमा काठमाडौँ उपत्यकामा प्रहरीले ट्राफिक चेकिङमा कडाइ गरेको छ।

कांग्रेस सभापति देउवाले रवि लामिछानेलाई भेट्दै

कांग्रेस सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्ने भएका छन्।