AnonymousUser

Logout

महिला उद्यमशीलता र स्वरोजगारलाई विकासलाई घनिभूत बनाउन जरुरी : प्रधानमन्त्री

महिला दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्व स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

कस्तो छ बुधबारको मौसम?

दिउँसो पहाडी भागमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। 

कांग्रेस नेताहरूले रिट दर्ता नगर्न दबाब दिए, धम्की आयो, प्रहरी पछि लगाइयो: ज्ञानेन्द्रराज आरण [भिडियो अन्तर्वार्ता]

'नेताहरूले रिट दर्ता नगर्न दबाब दिइरहेकै थिए, प्रहरीले निरन्तर मेरो निगरानी गरिरहेको र लोकेसन ‘ट्रेस’ गरेको थाहा पाएपछि सचेत हुनुपर्‍यो। मोबाइलसमेत 'स्विचअफ' गरेर बस्नुपर्‍यो।'

लिग–२ : यूएई र पीएनजीविरुद्ध खेल्न क्यानले घोषणा गर्‍यो १४ सदस्य टोली

क्यानले यूएई र पपुवा न्युगिनी (पीएनजी)सँग खेल्न रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

बंगलादेशको ढाकामा साततले भवनमा विस्फोट हुँदा १४ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाकामा मंगलबार एक साततले भवनमा विस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको छ।

‘द्वन्द्वपीडितलाई सबभन्दा ठूलो पीडा पार्टी र नेताहरूले दिएका छन्’

 ‘नेताहरूले द्वन्द्वपीडितलाई मान्छे नै ठानेनन्। सर्वोच्चको पछिल्लो आदेशले हामीलाई थोरै आशा दिएको छ, यसले पीडितको न्यायका निम्ति दबाब दिएको छ।’

मुस्ताङको खनिज पदार्थबारे नेपालीभन्दा विदेशी बढी जानकार छन् : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले मुस्ताङमा विश्वविद्यालय नभई कलेज खोल्ने विषयमा धेरै पहिलादेखि चर्चा भइरहे पनि सरकारले स्वीकृति दिई नसकेको बताएका छन्।

सर्वोच्चले भन्यो– ‘रविको राहदानी विवाद प्रचलित कानूनबमोजिम निरूपण गरिनुपर्ने विषय’ [पूर्णपाठ]

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको दोहोरो राहदानीको विषय 'प्रचलित कानूनबमोजिम निरूपण हुनुपर्ने' उल्लेख गरेको छ।

‘ए’ डिभिजन लिग : चर्च ब्वाइज शीर्ष स्थानमा, आशिषको २ गोल

चर्च ब्वाइजले खुमलटारलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। २ खेलबाट ६ अंक जोडेको चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

‘ए’ डिभिजन लिग : चर्च ब्वाइज शीर्ष स्थानमा, आशिषको २ गोल

खुमलटारलाई ३-१ गोल अन्तरले पराजित गरेको चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

मानवअधिकार आयोगको चिन्ता– दलहरूका कारण न्यायमा अवाञ्छित प्रभाव पर्नसक्छ

राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुंगोमा पुर्‍याउन आग्रह गरेको छ।

कांग्रेसको धारणा : द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन हुनुपर्छ

कांग्रेस प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा एउटा सरकार, अमुक पार्टीको मात्रै नभई राज्यको विषय भएको बताए।

‘ए’ डिभिजन लिग : थ्रीस्टारले फ्रेन्ड्ससँग अंक बाँड्यो

'ए' डिभिजन लिगमा थ्रीस्टार र फ्रेन्ड्स क्लबले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

डलरको खेती गर्नेहरूले शान्ति प्रक्रिया गिजोले : बाबुराम भट्टराई

नेसपा अध्यक्ष बाबुराम भट्टराईले सामान्य निहुँ बनाएर प्रधानमन्त्री दाहालमाथि मुद्दा हालिएको बताएका छन्। उनले डलरको खेती गर्नेहरूबाट देशलाई अस्थिर बनाइ राख्ने षड्यन्त्र भइरहेको तर्क गरेका छन्।

महिलालाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लडाउनुपर्छ : उर्मिला अर्याल

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले स्थानीय तहदेखि प्रदेश र संघीय संसद्सम्म महिलालाई ५० प्रतिशत सिटमा चुनाव लडाउनुपर्ने बताएकी छन्।

लिग-२ : यूएईमा तीन खेल जितेर फर्कियो नेपाली टोली

नेपालले लिग-२ अन्तर्गत अन्तिम ओडीआई सिरिज त्रिवि क्रिकेट मैदानमा यूएई र पपुवा न्युगिनीसँग खेल्ने छ।

नेयमारले पीएसजीका लागि लिलविरुद्ध खेलेको खेल नै अन्तिम हुनसक्ने

एंकल चोटको शल्यक्रिया गरेका पीएसजीका ब्राजिलियन फरवार्ड नेयमारले यस सिजनको बाँकी खेल गुमाउने भएका छन्।

अर्थविद् अच्युत वाग्ले भन्छन्– सरकारका वाणिज्य नीतिहरू तथ्य तथ्यांकमा आधारित छैनन्

अर्थविद् प्राडा. अच्युत वाग्लेले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत आसपास पुग्नु आर्थिक दिगोपनका दृष्टिले जोखिमपूर्ण हुने बताएका छन्।

रिट निवेदकको प्रश्न: ‘५ हजार मान्छे मार्ने व्यक्ति देशको प्रधानमन्त्री बन्न मिल्छ?’

प्रधानमन्त्री दाहालविरुद्ध रिट निवेदन दिएका शिवकुमार बुढाथोकीले '५ हजार मानिस मारेको जिम्मा लिने अभिव्यक्ति दिने व्यक्ति कानूनको कठघरामा उभिनु पर्छ कि पर्दैन?' भनी प्रश्न गरेका छन्।

‘सन्दुकले हाम्रो आँखाको ज्योति लिएर आए’

डा. रुइतले संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा ताप्लेजुङलाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको बताएका छन्।