AnonymousUser

Logout

दासहरूको पार्टी र लासहरूको पार्टी

कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा र गुरु घिमिरेहरू राम्रै किसिमले प्रस्तुत भएका छन्। तर कांग्रेसको सिंगो संरचनामा उनीहरू प्रभावकारी देखिँदैनन्।

कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा र गुरु घिमिरेहरू राम्रै किसिमले प्रस्तुत भएका छन्। तर कांग्रेसको सिंगो संरचनामा उनीहरू प्रभावकारी देखिँदैनन्।

‘चुनाव नलड्ने मन्त्रिपरिषद्’का मन्त्री कुलमानलाई लागेको चुनाव

सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि ‘चुनाव नलड्ने व्यक्ति’को खोजी गर्दा मन्त्रिपरिषद् विस्तारमा ४४ दिन अलमल भयो। तर कार्की प्रधानमन्त्री भएको तेस्रो दिनमै मन्त्री बनाइएका घिसिङ अहिले चुनावी अभियानमा छन्।

सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि ‘चुनाव नलड्ने व्यक्ति’को खोजी गर्दा मन्त्रिपरिषद् विस्तारमा ४४ दिन अलमल भयो। तर कार्की प्रधानमन्त्री भएको तेस्रो दिनमै मन्त्री बनाइएका घिसिङ अहिले चुनावी अभियानमा छन्।

शिलालेख देखाउनू श्यामसुन्दरलाई

श्यामसुन्दरलाई लिपि अध्ययन निकै निरस विषय लाग्थ्यो, तर त्यही जागिरमा उनले ३५ वर्ष बिताए। अवकाशपछि लिपिकै विषयमा विद्यावारिधि पनि टुंग्याए, जुन पूरा गर्न उनलाई १४ वर्ष लाग्यो।

श्यामसुन्दरलाई लिपि अध्ययन निकै निरस विषय लाग्थ्यो, तर त्यही जागिरमा उनले ३५ वर्ष बिताए। अवकाशपछि लिपिकै विषयमा विद्यावारिधि पनि टुंग्याए, जुन पूरा गर्न उनलाई १४ वर्ष लाग्यो।

सूर्यविनायक–धुलिखेल सडक : ठेक्काको म्याद सकियो, काम आधा मात्र

दुई खण्डमा ठेक्का लगाइएको सूर्यविनायक–धुलिखेल सडकको एउटा खण्डको म्याद सकिन दुई दिन बाँकी छ, अर्को खण्डको म्याद एक महिनापछि सकिँदैछ। तर तीन वर्षदेखि सास्ती खेपेका यात्रुले अझै सुबिस्ता नपाउने भएका छन्।

दुई खण्डमा ठेक्का लगाइएको सूर्यविनायक–धुलिखेल सडकको एउटा खण्डको म्याद सकिन दुई दिन बाँकी छ, अर्को खण्डको म्याद एक महिनापछि सकिँदैछ। तर तीन वर्षदेखि सास्ती खेपेका यात्रुले अझै सुबिस्ता नपाउने भएका छन्।

नेपाल–साइनो जोगाइराखेका मलेसियाका ‘गुर्खा’

क्वालालम्पुरको कोटा राया क्षेत्रमा ‘फैसन सेन्टर’ चलाउने शान्ति थापाका जिजुबाजे मलेसिया पुगेका थिए। यसरी चारपाँच पुस्ताअघि नै यहाँ आएका परिवारका सन्तान मलेसियाभरि छरिएका छन्। १०० वर्षअघि नै नेपाली कसरी मलेसिया पुगे?

क्वालालम्पुरको कोटा राया क्षेत्रमा ‘फैसन सेन्टर’ चलाउने शान्ति थापाका जिजुबाजे मलेसिया पुगेका थिए। यसरी चारपाँच पुस्ताअघि नै यहाँ आएका परिवारका सन्तान मलेसियाभरि छरिएका छन्। १०० वर्षअघि नै नेपाली कसरी मलेसिया पुगे?

यो ब्लक वेबसाइटबाट हटाइएको छ।



पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार: को कसरी जोडिएका छन्?

देशकै ठूलामध्येको भ्रष्टाचार प्रकरणका रूपमा चर्चित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको गडबडीबारे अनुसन्धान अन्तिमतिर पुर्‍याएको अख्तियारले यसमा संलग्नहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी अघि बढाएको छ।

अनलाइन बेटिङको जालोः नेपालीलाई फसाउँदै रकम भारततिर

नेपालबाट १५० भन्दा धेरै बेटिङ साइट चलाउन सकिन्छ, जसका अधिकांश सुपर एजेन्ट भारतीय छन्। तिनले नेपालीबाट उठाएको पैसा भारत पुर्‍याइरहेका छन्। अनलाइन बेटिङको जालोमा कसरी फसिरहेका छन् त नेपाली?

भट्टचन–शेरचनले प्रभु बैंकमा दुरुपयोग गरेको २७ करोड

संस्थापक अध्यक्ष देवी भट्टचन र सीईओ अशोक शेरचनको मिलेमतोमा प्रभु बैंकबाट प्रभु म्यानेजमेन्ट प्रालिमा लगिएको २७ करोड कर्जा दुरुपयोगमा नियामक राष्ट्र बैंककै मौन सम्मति देखिन्छ, कसरी?

देवी भट्टचन–अशोक शेरचनले अपचलन गरेको ४८ लाख डलर

देवी भट्टचनको कम्पनी ‘प्रभु यूएस’ले तिर्नुपर्ने ४८ लाख डलर अमेरिकाबाट नपठाउँदा उनै पूर्वअध्यक्ष रहेको प्रभु बैंक मारमा छ। भट्टचन र बैंकका सीईओ शेरचनको मिलेमतोमा भइरहेको यो बेथितिमा राष्ट्रबैंक माैन छ।

बाँसबारीको जग्गा: चौधरी ग्रुपबाट फिर्ता ल्याइयो, एमाले नेताबाट निरन्तर अवरोध

चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याइएपछि बाल मुटु उपचारका लागि गंगागाल अस्पताललाई दिने तयारीमा एमालेबाट निर्वाचित वडाध्यक्ष बाधक बनेका छन्, जोसामु काठमाडौँका मेयर बालेनसमेत निरीह देखिन्छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।


पालिकामा आधारभूत अस्पताल बनाउने महत्त्वाकांक्षी योजना,  कार्यान्वयन सुस्त

सरकारले २०६६ सालमा पालिकाको क्षमताअनुसार क्रमशः पाँच, १० र १५ शय्या क्षमताका आधारभूत अस्पताल दुई वर्षभित्र बनाउने घोषणा गरेको थियो।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (यूडीएचआर) को स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ।

एनपीएलः इलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ र लुम्बिनीबीच हालसम्म दुवै संस्करणमा गरेर दुई पटक मात्रै भेट भएको छ। जसमा दुवै खेल काठमाडौँले जितेको छ।

एजेन्टको आन्दोलनले देशभरको भन्सार जाँचपास ठप्प

मंसिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ का प्रावधानप्रति विमति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका हुन्।

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

निर्वाचन आयोगले मंसिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो।

नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्‍यापर स्यामुएले स्वीकारे

बेलायतको महानगरीय प्रहरी लन्डनले‘गेट्स’ नामले चर्चित कलाकार स्यामुएलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।



६ कारोबार दिनपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

मंगलबार नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ को बिन्दुमा कायम भएको हो।

पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

यो पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पवर्तको मोदी गाउँपालिकामा रहेका पर्यटकीय स्थललाई समेटेको छ।

शेयर बजारमा निरन्तर गिरावट, नेप्से परिसूचक २६०६ विन्दुमा कायम

सोमबार नेप्से परिसूचक ३.०३ अंकले घटेर २६०६.६७ को विन्दुमा कायम भएको छ।

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ। जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको गुनासो छ।

अण्डाको मूल्य हालसम्मकै उच्च

नेपाल लेयर्स कुखुरा पालक संघले देशभरका पोल्ट्री फार्महरूको उत्पादनलाई आधार मानी मंगलबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य कायम गरेको छ।

नेप्से परिसूचक २१.४८ अंघले घट्यो, कारोबार रकममा भने सामान्य सुधार

आइतबार नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ को विन्दुमा कायम भएको छ भने ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

पनौतीका किसानलाई आलु खन्ने चटारो [तस्वीरहरू]

नेपालमा वार्षिक रूपमा ३१ देखि ३५ लाख मेट्रिकटन आलु उत्पादन हुने गरेको छ। माग भने ३३ देखि ३७ लाख मेट्रिकटन छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।






मौसमी बसाइँसराइले फेरिएको मुस्ताङको साङ्ता गाउँको वासस्थान

अग्ला पहाडले घेरिएको साङ्ता गाउँ सडकको तलपट्टि भिरालो खोचमा अवस्थित छ। अभाव र अशिक्षाको भुमरीमा जकडिएको साङ्ता गाउँमा अचेल राज्यको उपस्थित आकलझुकल देखिन थालेपछि स्थानीयले केही राहतको अनुभूति गर्न थालेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।