Saturday, April 27, 2024

-->
पर्व
असनमा चाकु–तरुल बेच्न व्यस्त व्यापारी

नेपालीको चाड पर्वहरूमध्ये माघे संक्रान्तिमा तरुल, पिँडालुलाई विशेष खानेकुराका रूपमा लिइन्छ। संक्रान्तिका दिन घिउ, चाकु, तिलको लड्डु बनाएर खाने चलन झनै प्रख्यात छ। यसैबीच काठमाडौँको असनलगायत मुख्य बजारमा घिउ, चाकु, तिलको लड्डु किन्ने उपभोक्ताको भिड लागेको छ।

प्रकाशित मिति:  


Topics