Monday, April 29, 2024

-->
ठाँटी मेला
शुरू भयो ठाँटी मेला

सुर्खेतको चिङ्‌गाड गाउँपालिका–४ मटेलामा बुधबार ठाँटी मेला शुरू भएको छ। मेलामा स्थानीय कलाकारले सिंगारु नाच, मयुर नाच प्रस्तुत गरेका छन्। यस्तै, मेलाको अवसरमा बृहत् खेलकुद तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ। मेला मंसिर १५ सम्म लाग्ने छ। तस्वीर: रासस

प्रकाशित मिति: