Saturday, April 27, 2024

-->
शुल्क घटाउन माग
शुल्क वृद्धिको विरोधमा प्रदर्शन

इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ (बीई)को शुल्क मनोमानी ढंगले वृद्धि गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक इन्जिनियरिङ क्याम्पसको अगुवाइमा शुक्रबार डिन कार्यालय पुल्चोकदेखि माइतीघरसम्म प्रदर्शन गरिएको हो।  डिन कार्यालयले हालै शिक्षण शुल्क तीन लाख १८ हजारबाट वृद्धि गरेर सात लाख ७७ हजार पुर्‍याएको थियो।

प्रकाशित मिति: