Sunday, April 28, 2024

-->

रियलबाट बाहिरिए बेन्जेमा

करिम बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन्।

रियलबाट बाहिरिए बेन्जेमा

काठमाडौँ– सुपरस्टार फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन्। रियलमा १४ वर्ष बिताइसकेका बेन्जेमाले क्लब छाडेको युरोपका क्लबहरूको ट्रान्फोर मार्केट हेरिरहेका पत्रकार फाब्रिज्यो रोमानियोले जनाकारी दिएका हुन्। रियलले भने औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।

बेन्जेमा सन् २००९ मा लियोनबाट रियल पुगेका थिए। बेन्जेमाले रियलबाट च्याम्पियन्स लिग ५, लालिगा र कोपा डेल रेलगायतका उपाधि जितेका छन्। अब उनको गन्तव्य साउदी अरब रहने समाचारहरू प्रकाशित भइरहेका छन्। यद्यपि, पुष्टि भइसकेको छैन।


सम्बन्धित सामग्री