माओवादीसहितका तीन दलले आजको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम राष्ट्रपतिको साझा उम्मेदवारका रूपमा प्रस्ताव गर्ने बताइएको छ।
काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको संयुक्त बैठक शुरू भएको छ।
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठक शुरू भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।
यसअघि बिहीबार साँझ बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता जसपाको संयुक्त बैठकले तीन पार्टीको भिन्नै मोर्चा बनाउने र त्यही मोर्चाबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रस्ताव गर्ने सहमति गरेको थियो।
माओवादीसहितका तीन दलले आजको बैठकमा नेपालको नाम राष्ट्रपतिको साझा उम्मेदवारका रूपमा प्रस्ताव गर्ने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
