नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) मा बिहीबार इटालीयन मजदुरको कथा बोकेको नाटक मञ्चन हुँदैछ।
काठमाडौँमा चार दिनदेखि जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट २०२२) मा सोमबार प्यानल डिस्कसन र दुई नाटक मञ्चन हुँदैछन्।
थापागाँउस्थित मण्डला थिएटरमा मंसिर ९ गतेबाट शुरू भएको निट फेस्टिभल मंसिर १७ गतेसम्म चल्ने छ।
यो नाट्य महोत्सवमा नेपालबाट पहिलो पटक शिल्पी थिएटरले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन गर्न लागेको हो।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले गीत र चलचित्रलाई समान व्यवहार गर्नुपर्ने बताए।
काठमाडौँमा दोस्रोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। मण्डला थिएटरमा आयोजना हुने महोत्सवले नाटक हेर्ने परम्परा बढाउने अपेक्षा गरिएको छ।