AnonymousUser

Logout

प्रधानमन्त्री ओली ‘पदमुक्त हुन सक्ने’ न्यायिक आदेशका लागि सर्वोच्चमा निवेदन

अदालतले गिरीबन्धु जग्गा साटफेर या बिक्री प्रयोजनमा रोक लगाए पनि एक या अर्को स्वरूपमा भूमिसम्बन्धी संशोधनका दफा ल्याएर ओली सरकारले नियतवश काम गरिरहेको अधिवक्ता ओमप्रकाश अर्यालको भनाइ छ।

सट्टेबाजीको आरोपमा बूढानीलकण्ठबाट २३ भारतीय नागरिक पक्राउ

बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ भारतीय नागरिकलाई पक्राउ गरेको छ।

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ।

अमेरिकी सहायता रोकिँदा बिथोलिन सक्छ नेपालको स्वास्थ्य सेवा

नेपालका खोप, मातृ शिशु सेवा, बालबालिकाको पोषण, सरसफाइजस्ता क्षेत्रमा सञ्चालित कार्यक्रम विदेशी अनुदानमा निर्भर छन्, जसमध्ये यूएसएड प्रमुख दाता हो। त्यो बन्द भए स्वास्थ्य सेवामा के असर पर्छ?

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

राष्ट्रियसभाले ‘मिडिया काउन्सिल विधेयक–२०८०’लाई सोमबार सर्वसम्मतिले पारित गरेको छ।

ट्रम्प नीतिले प्रभावित गर्ने विश्व व्यवस्थामा नेपाल कता?

अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले विश्वलाई दिँदै आएको सहयोग कटौतीसँगै आप्रवासनमा कडाइ गर्ने नीति अवलम्बन गरिरहँदा त्यसले बदल्ने विश्व व्यवस्था र नेपालमा पर्ने प्रभावबारे बहस हुन थालेको छ।

बहुमतको बलमा संसदीय अभ्यास मिचेको प्रतिपक्षी दलका सांसदको आरोप

प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदले बहुमतका आधारमा संसदीय अभ्यास र प्रक्रिया मिच्ने काम भएको आरोप लगाएका छन्।

सोमबार नेप्से परिसूचक २६७७ को विन्दुमा, ६ अर्ब ९६ करोडको कारोबार

सोमबार नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ को विन्दुमा कायम भएको छ।

खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग

सांसदहरूले खानेपानी मन्त्रालयमा आगलागी घटनाको छानबिनदेखि प्रेम विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

वन्यजन्तु गाउँबस्ती छेउछाउ बस्न थाल्दा त्रासमा स्थानीय

बस्तीवरपर वन्यजन्तुको उत्पातले किसान दिक्क छन्। यिनको नियन्त्रणमा सरकारले पहलकदमी नलिएको उनीहरूको दुखेसो छ।

लिबियामा ४९ शव बरामद, युरोप–अमेरिका छिर्न खोज्ने आप्रवासी भएको आशंका

अधिकारीहरूले यी शवहरू उत्तर अफ्रिकी देश हुँदै युरोप पुग्न खोजिरहेका आप्रवासीको भएको बताएका छन्।

कर्णाली प्रदेशबाट ४ अर्बभन्दा धेरैको कृषि तथा पशुजन्य उपज निकासी

कर्णालीबाट राडीपाखी, खरायोको टोपी, कोटको कपडालगायतका पशुजन्य उपज पनि निकासी हुने गरेको छ।

ला लिगा : बार्सिलोनासँग सेभिया ४-१ गोलले पराजित

आइतबार सेभियामाथि ४–१ को सहज जित निकाल्दै बार्सिलोनाले अंक तालिकामा शीर्ष स्थानको दुरी छोट्याएको हो। 

आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै

पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो।

कोशी प्रदेशको पहाडी भेगमा हल्का वर्षाको सम्भावना

सोमबार दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिनिधिसभाबाट दुइटा विधेयक पारित, एउटा फिर्ता

प्रतिनिधिसभाबाट दुइटा विधेयक पारित भएका छन् भने सरकारले एउटा विधेयक फिर्ता लिएको छ।

फर्पिङ स्कुल बस दुर्घटना : ३९ घाइतेलाई अस्पताल लगियो

विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

गृहमन्त्रीले प्रतिनिधिसभामा पेश गरे नागरिक र प्रहरी विधेयक

गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नेपाल नागरिकता (दोस्रो संशोधन), नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल विधेयक प्रस्तुत गरेका छन्।

कानून बनाउने सकसः संसद्‍मा कसले अड्काउँछ विधेयक?

संघीय संसद्का विभिन्न समितिमा अहिले १५ वटाभन्दा धेरै विधेयक विचाराधीन छन्। सभामुख र दलका शीर्षस्थ नेताहरू कानून बनाउन ढिला भइरहेको चर्चा गर्छन्, तर सहजताका लागि किन खोजिँदैन उपाय?

काठमाडौँको फर्पिङमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु

फर्पिङमा आइतबार दिउँदो स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।